Banijya News

समाचार

नाडा अटो शोमा नौँ नयाँ मोडल सार्वजनिक हुँदै, कुन कुन ब्राण्डले ल्याउँदै छन् ?

नाडा अटो शोमा नौँ नयाँ मोडल सार्वजनिक हुँदै, कुन कुन ब्राण्डले ल्याउँदै छन् ?

भृकुटीमण्डपमा भदौ ३ गतेबाट आयोजना हुने नाडा अटो शो २०२५ मा नौँ वटा नयाँ मोडल एक साथ सार्वजनिक हुने देखिएको […]

पर्यटन क्षेत्रमा दुई खर्ब ५५ अर्ब बढी कर्जा प्रवाह

पर्यटन क्षेत्रमा दुई खर्ब ५५ अर्ब बढी कर्जा प्रवाह

२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० पुस मसान्तको तुलनामा २५.८४ प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा २ खर्ब ५५ अर्ब ६० करोड पुगेको छ । २०८० पुस मसान्तसम्म बैंकहरुले कुल २ खर्ब ३ अर्ब १२ करोड…


  • कर्णालीमा नौ महिनामा भित्रिए चार लाख बढी पर्यटक

    कर्णालीमा नौ महिनामा भित्रिए चार लाख बढी पर्यटक

    कर्णाली प्रदेशमा नौ महिनामा चार लाख ९६ हजार १३६ पर्यटक भित्रिएका छन् । ०८१ साउनदेखि चैतसम्म उक्त संख्यामा पर्यटक भित्रिएका प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन शाखाको तथ्यांक छ । ०८१ चैतयताको तथ्यांक भने शाखासँग छैन । उक्त अवधिमा कर्णालीमा भित्रिएका पर्यटकमा बाह्य (विदेशी) तीन हजार ६३६ छन्…

  • दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासनको अनुमति

    दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासनको अनुमति

    दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर कम्पनी र सिटी होटल लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । शिव श्री हाइड्रोपावरले कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद…

  • मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने महासंघको अपेक्षा

    मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने महासंघको अपेक्षा

    नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरेको छ । लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधार आवश्यक रहेको महांघको ठहर छ । मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रूपमा…

  • कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

    कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

    कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबर निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिसम्म बैंकले ९८ करोड ७०…

  • १५ प्रतिशतले घट्यो बोटलर्स नेपालको व्यापार

    १५ प्रतिशतले घट्यो बोटलर्स नेपालको व्यापार

    चालु आर्थिक वर्षमा बोटलर्स नेपालको व्यापारमा १५ प्रतिशतले गिरावट आएको छ । काकोलादेखि फ्यान्टा, स्प्राइट र किनलेजस्ता पेयपदार्थ बिक्री गर्ने बोटलर्स नेपाल समूहको व्यापार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले घटेको हो । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनी बोटलर्स…

  • दुई अर्ब ८२ करोडले घट्यो वाणिज्य बैंकहरुको नाफा

    दुई अर्ब ८२ करोडले घट्यो वाणिज्य बैंकहरुको नाफा

    नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफा (नाफा) मा कमी आएको छ । बजार, घरजग्गा, सवारी साधन लगायतका क्षेत्रमा छाएको मन्दीको प्रभावस्वरुप वाणिज्य बैंकको नाफामा गिरावट आएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ (साउन देखि जेठ ) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ५३…

  • एमआरपी सम्बन्धी निर्देशनकामा राष्ट्रिय व्यवसायी महासंघको आपत्ति

    एमआरपी सम्बन्धी निर्देशनकामा राष्ट्रिय व्यवसायी महासंघको आपत्ति

    नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ । महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाली सबै वस्तुमा लागू नगर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन…

  • नेप्सेमा एघार महिना यताकै उच्च कारोबार

    नेप्सेमा एघार महिना यताकै उच्च कारोबार

    सेयर बजार साताको पहिलो दिन सामान्य अंकले बढेको छ । गत साता ५ प्रतिशतले वृद्धि भएको सेयर बजार आज ० दशमलव ३२ अंकले बढेर २८७० दशमलव ९५ विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक २९०० विन्दु माथि पुगेर फर्केको हो । दिनको कारोबार सममा नेप्से परिसूचक २९२२ विन्दुसम्म पुगेको थियो…

  • Default Image

    आन्तरिक राजस्व कार्यालय वीरगंजद्वारा नौ अर्ब ४१ करोड राजस्व संकलन

    आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व संकलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व संकलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा…

Scroll to Top