४.९ प्रतिशतले बढ्यो वैदेशी लगानीको प्रतिबद्धता
नेपालमा विदेशी लगानीको प्रतिबद्धतामा एक वर्षको अवधिमा झिनो सुधार देखिएको छ। उद्योग विभागले प्रकाशन गरेको वार्षिक तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिबद्धता रकममा ४.९ प्रतिशतको सामान्य वृद्धि मात्र भएको छ। गत अवमा विदेशी लगानीकर्ताहरूले कुल ६४ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । अघिल्लो आव…

