१७ करोड घाटामा रहेको सिटी होटेलले हकप्रद सेयर निष्कासन गर्न अनुमति
व्यावसायिक घराना गोल्यान ग्रुपद्वारा सञ्चालित पाँचतारे सिटी होटेल लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिटीलाई कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । होटेलको चुक्ता पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । सिटीले एक…

