Banijya News

समाचार

१६ अर्ब लगानीमा १२ किमी लामो बराह–छिन्ताङ केबलकार बनाइँदै

१६ अर्ब लगानीमा १२ किमी लामो बराह–छिन्ताङ केबलकार बनाइँदै

निजी लगानीमा कोशी प्रदेशको बराहदेखि उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । कोशी […]

आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन सकिने

नेपाल इन्स्योरेन्स कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको हो । यसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल…


  • बन्दीपुर केबलकारले निष्कासन गर्यो पहिलो चरणको आईपीओ

    बन्दीपुर केबलकारले निष्कासन गर्यो पहिलो चरणको आईपीओ

    बन्दीपुर केबलकार एन्ड टुरिजमले आज साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५८ करोड ६० लाख रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख…

  • कर्जा प्रवाहको लक्ष्यमा चुक्यो राष्ट्र बैंक, चार खर्ब मात्रै लगानी

    कर्जा प्रवाहको लक्ष्यमा चुक्यो राष्ट्र बैंक, चार खर्ब मात्रै लगानी

    निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको राष्ट्र बैंक उक्त लक्ष्य हासिल गर्नबाट चुकेको छ। गत आर्थिक वर्ष को मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्य अनुसार करिब ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनु पर्ने थियो। तर, राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार सो अवधिमा जम्मा ४ खर्ब…

  • बीवाइडीको एक करोड ३० लाख एनईभी उत्पादनको माइलस्टोन पूरा

    बीवाइडीको एक करोड ३० लाख एनईभी उत्पादनको माइलस्टोन पूरा

    बीवाइडीले १ करोड ३० लाखौं युनिट न्यू इनर्जी भेहिकल उत्पादनको कोशेढुंगा (माइलस्टोन) पूरा गरेको छ । चीनको सेन्झेन-शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा याङवाङ यू७ उत्पादन गर्दै १ करोड ३० लाखौं युनिट पूरा गरेको हो । पछिल्लो वर्षहरुमा बीवाडीको बिक्री लगातार बढिरहेको छ । सन् २०२५ को पहिलो…

  • सिन्धु विकास बैंकले गत आवमा कमायो एघार करोड ७८ लाख रुपैयाँ नाफा

    सिन्धु विकास बैंकले गत आवमा कमायो एघार करोड ७८ लाख रुपैयाँ नाफा

    आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३ करोड ४ लाख रुपैयाँ थियो। बैंकको खुद नाफा २८७.६० प्रतिशतले वृद्धि भएको छ । विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा…

  • गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

    गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

    भारतसँगको मुख्य सीमानाका वीरगञ्जस्थित भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८१/८२ मा पौने २ खर्ब रुपैयाँ राजस्व उठाएको छ । भन्सारले गत आवको साउनदेखि असारसम्म १२ महीनामा १ खर्ब ७५ अर्ब ९१ करोड रुपैयाँ राजस्व उठाएको हो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार भन्सारले अघिल्लो आव २०८०/८१ को तुलनामा…

  • यस्तो रह्यो स्वास्थ्य मन्त्री पौडेलको एक वर्षे कार्यकाल !

    यस्तो रह्यो स्वास्थ्य मन्त्री पौडेलको एक वर्षे कार्यकाल !

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरेको हुन् । नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु‍र्याउने लक्ष्यअनुसार मन्त्री पौडेलको नेतृत्वमा ५,१० र १५ शैय्याका अस्पतालहरूको निर्माण र…

  • अब विद्युत् खेर जाने अवस्था रहँदैनः ऊर्जामन्त्री खड्का

    अब विद्युत् खेर जाने अवस्था रहँदैनः ऊर्जामन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन्। पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले…

  • सीमापार प्रसारणलाइनबारे नेपाल–चीनबीच समझदारीपत्रमा हस्ताक्षर

    सीमापार प्रसारणलाइनबारे नेपाल–चीनबीच समझदारीपत्रमा हस्ताक्षर

    नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन औपचारिक समझदारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्षले सोमबार (साउन ५) सम्भाव्यता अध्ययनसम्बन्धी ‘माइन्युट’मा हस्ताक्षर गरेका हुन् । योसँगै दुई देशबीच सीमापार विद्युत् आदानप्रदानका निम्ति महत्त्वपूर्ण मानिएको…

  • चीनसँग विद्युत व्यापारका लागि रसुवागढी–केरुङ सम्भाव्यता अध्ययन हुने

    चीनसँग विद्युत व्यापारका लागि रसुवागढी–केरुङ सम्भाव्यता अध्ययन हुने

    नेपालको विद्युत चीनमा लैजानेगरी विद्युतीय प्रसारणलाइनको संभाव्यता अध्ययन गर्ने विषयमा हस्ताक्षर भएको छ। सोमबार अर्थमन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का०का अध्यक्ष चेन सियाओदोङ्गबीच हस्ताक्षर भएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंगको भेटवार्तापछि नेपालको विद्युत सिमापार पु(याउने विषयमा अध्ययन हुने भएको छ। अवसरमा रसुवागढी…

  • सूर्य नेपालले एक वर्षमा कमायो झण्डै २९ अर्ब रुपैयाँ

    सूर्य नेपालले एक वर्षमा कमायो झण्डै २९ अर्ब रुपैयाँ

    सूर्य नेपाल प्रा लिले आव २०८०-८१ मा (सन् २०२४) २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा करिब १ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४०…

Scroll to Top