Banijya News

समाचार

विद्युतीय सवारी खरिदमा झण्डै ४४ अर्ब रुपैयाँ खर्च

विद्युतीय सवारी खरिदमा झण्डै ४४ अर्ब रुपैयाँ खर्च

गत आर्थिक वर्ष २०८१/८२ मा कुल ४३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युती सवारी साधन आयात भएको छ […]

पछिल्लो एक वर्षमा पचास प्रतिशतले बढ्यो दुईपाँग्रे सवारीको आयात

पछिल्लो एक वर्षमा पचास प्रतिशतले बढ्यो दुईपाँग्रे सवारीको आयात

गत आर्थिक वर्ष २०८१/८२ मा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर इन्जिन भएका) आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत अवामा कुल २ लाख १ हजार ९५२ युनिट दुईपाँग्रे सवारी साधन आयात भएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५० प्रतिशत धेरै हो…


  • वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढे पनि व्यापार घाटा १५ खर्ब माथि

    वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढे पनि व्यापार घाटा १५ खर्ब माथि

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार…

  • ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री

    ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन्। महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उनले ऊर्जामार्फत बिपी कोइरालाले देखेको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताएका हुन् । मन्त्री…

  • अम्बे स्टिलले गत आवको नौ महिनामा गर्यो सवा ६ अर्बको व्यापार

    अम्बे स्टिलले गत आवको नौ महिनामा गर्यो सवा ६ अर्बको व्यापार

    अम्बे स्टिल प्रालिले गत आर्थिक वर्षको ९ महिनामा सवा ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा ८ अर्ब…

  • सामाजिक सुरक्षा कोषले बाँड्यो झण्डै तीन अर्ब व्याज

    सामाजिक सुरक्षा कोषले बाँड्यो झण्डै तीन अर्ब व्याज

    सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१-८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको व्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा २ अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ व्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए…

  • मदिरा बजारमा १३ वर्षदेखि रोकिएको लाइसेन्सबीच गोरखाको दबदबा

    मदिरा बजारमा १३ वर्षदेखि रोकिएको लाइसेन्सबीच गोरखाको दबदबा

    मदिरा उद्योगमा नयाँ लाइसेन्स वितरण रोकिएको १३ वर्षको क्रममा बजारमा गोरखा ब्रुअरीको दबदबा झन् बलियो बन्दै गएको छ। सरकारले लामो समयदेखि लाइसेन्स रोकेपछि गोरखा ब्रुअरीको बजार नियन्त्रण झन् बढेको हो। १३ वर्षदेखि राज्यले नयाँ लाइसेन्स जारी गरेको छैन। उद्योग खोल्न पूर्वअनुमति चाहिने यस्ता उद्योगको लाइसेन्स सरकारले लामो समयदेखि रोक्दा भएकै…

  • गत आर्थिक वर्षमा भारतबाट २० अर्ब बढीको धान आयात

    गत आर्थिक वर्षमा भारतबाट २० अर्ब बढीको धान आयात

    गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो । उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार…

  • तोलामा १८ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा नयाँ रेकर्ड

    तोलामा १८ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा नयाँ रेकर्ड

    मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय…

  • बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

    बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

    नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङ कम्पनी (प्रा) लि.ले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ग्लोबल होण्डा ब्राण्डको रुपमा भित्रयाई बिक्री बितरण शुरु गरेको छ । होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र बिश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य…

  • १६ अर्ब लगानीमा १२ किमी लामो बराह–छिन्ताङ केबलकार बनाइँदै

    १६ अर्ब लगानीमा १२ किमी लामो बराह–छिन्ताङ केबलकार बनाइँदै

    निजी लगानीमा कोशी प्रदेशको बराहदेखि उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले केबलकार पूर्वाधार बनाउन बराह क्षेत्र छिन्ताङ केबलकार लिमिटेडसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । कम्पनीलाई सर्वेक्षण अनुमतिको दिन लागेको लगानी प्राधिकरणका सीइडी डा. सरोज कोइरालाले बाह्रखरीलाई…

  • ब्रह्मपुत्र नदीमा निर्माण हुने जलविद्युत् बाँधमा एक सय ७० अर्ब डलर लगानी गर्दै चीन

    ब्रह्मपुत्र नदीमा निर्माण हुने जलविद्युत् बाँधमा एक सय ७० अर्ब डलर लगानी गर्दै चीन

    विश्वकै पहिलो र दोस्रो ठूलो जलविद्युत बाँध परियोजना सम्पन्न गरेको चीनले तिब्बतमा पठार भएर बग्ने यार्लुङ जाङबो (ब्रह्मपुत्र) नदीमा विशाल बाँध बनाउन थालेको छ । यसको लागत १ खर्ब ७० अर्ब डलर हुने अनुमान गरिएको चीन सरकारको आधिकारिक समाचार एजेन्सीले जनाएको छ । चीनका प्रधानमन्त्री ली छियाङले तिब्बती पठारको पूर्वी…

Scroll to Top