Banijya News

समाचार

महावीर होल्डिङले नौ महिनामा गर्यो एक अर्ब १३ करोड माथिको व्यापार

महावीर होल्डिङले नौ महिनामा गर्यो एक अर्ब १३ करोड माथिको व्यापार

महावीर होल्डिङले गत आर्थिक वर्षको ९ महिनामा १ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् […]

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, कसरी उठाइन्छ आन्तरिक ऋण ?

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, कसरी उठाइन्छ आन्तरिक ऋण ?

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । आज…


  • पल शाह ‘यानीमाया’को निर्माणमा, ‘मोहर’को प्रचार रोकियो

    पल शाह ‘यानीमाया’को निर्माणमा, ‘मोहर’को प्रचार रोकियो

    अभिनेता पल शाह आफ्नो नयाँ चलचित्र 'यानीमाया' को निर्माण तयारीमा जुटेका छन्। यसका लागि उनी प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मोहर' को प्रचारप्रसारलाई केही दिन स्थगित गर्दै १२ दिनका लागि सोमबार बागलुङ प्रस्थान गरेका छन्। पल शाह बागलुङ गएपछि 'मोहर' को तीन दिनपछि हुने भनिएको ट्रेलर रिलिजको औपचारिक कार्यक्रम पनि स्थगित…

  • एडिबीले सार्वजनिक गर्यो पाँचवर्षे राष्ट्रिय साझेदारी रणनीति, निजी क्षेत्र प्राथमिकतामा

    एडिबीले सार्वजनिक गर्यो पाँचवर्षे राष्ट्रिय साझेदारी रणनीति, निजी क्षेत्र प्राथमिकतामा

    एशियाली विकास बैंक (एडिबी) ले पाँचवर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहित अर्थ सचिव घनश्याम उपाध्याय, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले…

  • पछिल्लो एक वर्षमा झण्डै १४ सय किलो सुन आयात

    पछिल्लो एक वर्षमा झण्डै १४ सय किलो सुन आयात

    गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ…

  • बरुण हाइड्रोको हकप्रद शेयरमा साउन १९ सम्म आवेदन दिन सकिने

    बरुण हाइड्रोको हकप्रद शेयरमा साउन १९ सम्म आवेदन दिन सकिने

    बरुण हाइड्रोपावर कम्पनीले गत असार ३१ गतेदेखि खुला गरेको हकप्रद शेयरमा यही साउन १९ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५…

  • नबिल बैंकको ऋणपत्र बिक्री खुला

    नबिल बैंकको ऋणपत्र बिक्री खुला

    नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ…

  • नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

    नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

    नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन। यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित…

  • दुई खर्ब बढीको निर्यातमा आधा हिस्सा आयातित भटमास र सूर्यमुखी तेल

    दुई खर्ब बढीको निर्यातमा आधा हिस्सा आयातित भटमास र सूर्यमुखी तेल

    गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ । त्यस्तै, नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा रहेका छन् । भन्सार विभागले सार्वजकि गरेको तथ्यांक अनुसार सबैभन्दा…

  • विद्युतीय सवारी खरिदमा झण्डै ४४ अर्ब रुपैयाँ खर्च

    विद्युतीय सवारी खरिदमा झण्डै ४४ अर्ब रुपैयाँ खर्च

    गत आर्थिक वर्ष २०८१/८२ मा कुल ४३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युती सवारी साधन आयात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष ४४ हजार ५३५ युनिट विद्युतीय सवारी (स्कुटर, मोटरसाइकल, थ्री ह्वीलर, बस, माइक्रोबस, कार, जीप, भ्यान) आयात भएका हुन् । त्यसबापत सरकारले…

  • ८०.९७ अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब माथि

    ८०.९७ अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब माथि

    मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ…

  • पछिल्लो एक वर्षमा पचास प्रतिशतले बढ्यो दुईपाँग्रे सवारीको आयात

    पछिल्लो एक वर्षमा पचास प्रतिशतले बढ्यो दुईपाँग्रे सवारीको आयात

    गत आर्थिक वर्ष २०८१/८२ मा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर इन्जिन भएका) आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत अवामा कुल २ लाख १ हजार ९५२ युनिट दुईपाँग्रे सवारी साधन आयात भएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५० प्रतिशत धेरै हो…

Scroll to Top