Banijya News

समाचार

सामाजिक सुरक्षा कोषबाट श्रमिकहरूले लिए सात अर्ब बढी ऋण

सामाजिक सुरक्षा कोषबाट श्रमिकहरूले लिए सात अर्ब बढी ऋण

योगदानमा आधारित समाजिक सुरक्षा कोषबाट योगदानकर्ता श्रमिकहरूले विभिन्न शीर्षकमा सात अर्ब चार करोड ऋण लिएका छन्। विभिन्न शीर्षकमा हालसम्म कुल […]

विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । यसका साथै यस सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न…


  • घरेलु तथा साना उद्योगमा झण्डै दुई अर्ब लगानी

    घरेलु तथा साना उद्योगमा झण्डै दुई अर्ब लगानी

    दाङमा पछिल्लो एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ८६ करोड ३१ लाख रुपैयाँ लगानी भएको हो । जसमा घरेलु तथा साना उद्योगतर्फ ८० करोड ४७ लाख र…

  • सूर्यज्योति लाइफले संकलन गर्यो ११ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क

    सूर्यज्योति लाइफले संकलन गर्यो ११ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ९ अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको…

  • सेबोनबाट निजी क्षेत्र र मन्त्रालयका प्रतिनिधि हटाउने तयारी

    सेबोनबाट निजी क्षेत्र र मन्त्रालयका प्रतिनिधि हटाउने तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिबाट निजी क्षेत्र र अन्य मन्त्रालयका प्रतिनिधिहरूलाई हटाइने भएको छ । सेबोनले निजी क्षेत्र र अन्य मन्त्रालयका प्रतिनिधि हटाएर विज्ञ सदस्य थप गर्न लागेको हो । ‘धितोपत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र…

  • ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गर्न घरजग्गा व्यवसायीको माग

    ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गर्न घरजग्गा व्यवसायीको माग

    घरजग्गा व्यवसायीले ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटेर उनीहरूले ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गरेका हुन् । व्यवसायीहरूले भेटमा राष्ट्र बैंकले जग्गा तथा आवास सम्बन्धी मौद्रिक नीतिमार्फत ल्याएको नीति बैंकबाट चाँडो कार्यान्वयन गराउन माग गरे…

  • प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

    प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

    नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छिन्। उनले व्यक्तिगत कारण देखाउँदै सोमबार राजीनामा दिएकी हुन् । उनको नियुक्ति सुरुदेखि नै विवादास्पद रहँदै आएको थियो। पोखरेल गत चैत १ गतेदेखि चार वर्ष कार्यकालका लागि सञ्चालक पदमा नियुक्त भएकी थिइन्।

  • ६.४१ प्रतिशतले बढे्यो पेट्रोलियम पद्धार्थको खपत

    ६.४१ प्रतिशतले बढे्यो पेट्रोलियम पद्धार्थको खपत

    आर्थिक वर्ष २०८१/८२ मा पेट्रोलियम पद्धार्थको खपत औसतमा ६.४१ प्रतिशतले बढेको छ । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालेसँगै सबैखाले पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास सबैको खपत बढेको छ…

  • तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

    तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

    नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै…

  • पछिल्लो एक वर्षमा थपिए एक हजार बढी घरेलु तथा साना उद्योग

    पछिल्लो एक वर्षमा थपिए एक हजार बढी घरेलु तथा साना उद्योग

    झापामा गत आर्थिक वर्ष २०८१/८२ (साउन–असार) मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त एक वर्षको अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही…

  • १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, कसरी उठाइन्छ आन्तरिक ऋण ?

    १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, कसरी उठाइन्छ आन्तरिक ऋण ?

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । आज…

Scroll to Top