वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्यो
पछिल्लो एक वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको छ। २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ८.२२ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत रहेको…

