Banijya News

समाचार

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

काठमाडौं, असार १४: प्रतिनिधिसभाले शनिबार (आज) आर्थिक विधेयक, २०८२ बहुमतले पारित गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा उक्त […]

नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग आग्रह गरेका छन्। महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन्। साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कुटनतिक…


  • ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

    ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

    ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू…

  • Default Image

    तीन खर्ब बढीको पुँजीगत बजेट मध्य एक खर्ब ५६ अर्ब मात्रै खर्च

    पछिल्ला वर्षहरूजस्तै चालु आर्थिक वर्ष २०८१/८२ मा पनि सरकार राजस्व संकलनको लक्ष्य पुरा गर्न असफल हुने निश्चितजस्तै देखिएको छ। आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी रहँदा कुल राजस्व लक्ष्यको ७३.७ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ। असार १२ गतेसम्म जम्मा १० खर्ब ४६ अर्ब रुपैयाँ…

  • काँकडभिट्टा नाकाबाट २० अर्बभन्दा बढी व्यापार घाटा

    काँकडभिट्टा नाकाबाट २० अर्बभन्दा बढी व्यापार घाटा

    नेपालको प्रमुख पूर्वी नाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ। मेची भन्सार कार्यालय, काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार भारत, बंगलादेश र भुटानसँगको व्यापारमा मात्रै नेपालले २० अर्ब ४४ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको हो। गत…

  • वार्षिक ६० अर्ब बराबरको ग्यास आयात गर्दै सरकार

    वार्षिक ६० अर्ब बराबरको ग्यास आयात गर्दै सरकार

    सरकारले वार्षिक ५२ करोड किलोभन्दा बढी एलपी ग्यास (तरलीय पेट्रोलियम ग्यास) आयात गर्दै आएको छ, जसको लागत झण्डै ५३ अर्बदेखि ६० अर्ब रुपैयाँसम्म पर्न आएको नेपाल आयल निगमले जनाएको छ। ग्यास आयातका कारण राज्यले झण्डै १० अर्ब रुपैयाँ बराबरको वार्षिक घाटा बेहोरिरहेको पनि निगमको तथ्यांकमा उल्लेख छ। ग्यास खपतका कारण…

  • देशभर एक सयभन्दा बढी बैंक शाखा घाटामा

    देशभर एक सयभन्दा बढी बैंक शाखा घाटामा

    पछिल्ला वर्षमा देशभर बैंकिङ पहुँच विस्तारको नाममा विभिन्न बैंकहरूले शाखा विस्तारको होड चलेको छ । तर, यो होडले सस्तोमा सेवा दिन त सकेन नै, उल्टो धेरै शाखा घाटाको मारमा परेका छन् । बैंकका सीईओदेखि शाखा व्यवस्थापनमा खटिएका कर्मचारीसम्मले यो चुनौती बुझेका छन्, तर नियामकको भूमिका भने अझै स्पष्ट देखिँदैन ।…

  • आईपीओ निष्कासन प्रक्रिया १५ दिन छोट्याउने बोर्डको तयारी

    आईपीओ निष्कासन प्रक्रिया १५ दिन छोट्याउने बोर्डको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) प्रक्रियालाई करिब १५ दिनले छोट्याउने भएको छ। आईपीओ निष्कासनको हालको लामो अवधिलाई छोटो बनाउन सेबोनले 'धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका' को छैटौं संशोधनलाई पुनः संशोधन गर्न लागेको हो। सेबोनको आगामी साता बस्ने बोर्ड बैठकले आईपीओ निष्कासन प्रक्रिया छोट्याउने विषयलाई पारित…

  • Default Image

    सात अर्बको वित्तीय समानीकरण अनुदान तत्काल निकासा गर्न स्थानीय तहको माग

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले चालु आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले वित्तीय समानीकरण अनुदानमा गरेको ७ अर्ब ९५ करोड १२ लाख रुपैयाँको कटौती (विनियोजित अनुदानको ८.२४%) प्रति गम्भीर आपत्ति जनाउँदै तत्काल निकासा गर्न माग गरेका छन्। यो रकम निकासा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दुवै संस्थाले…

  • निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

    निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

    चालू आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले जेठमा कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरी ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल…

  • हिम स्टार ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिम स्टार ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको आइपीओमा आवेदन दिने आज असार १३ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले जेठ ३० गते शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका…

  • घाटामा चलिरहेका चार सरकारी उद्योगहरूलाई निजीकरण गर्ने तयारी

    घाटामा चलिरहेका चार सरकारी उद्योगहरूलाई निजीकरण गर्ने तयारी

    नेपाल सरकारले लामो समयदेखि निष्क्रिय रहेका र घाटामा चलिरहेका चार सरकारी स्वामित्वका उद्योगहरूलाई निजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सरकारले ती उद्योगहरूको विस्तृत सम्पत्ति तथा दायित्व (Assets and Liabilities) मूल्यांकन गर्ने भएको छ। निजीकरण गरिने उद्योगहरूमा जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि र बुटवल…

Scroll to Top