Banijya News

समाचार

सुरक्षित भनिएको होल्डिङ सेन्टरमै बाढी, सुन्दरीघाटका सुकुम्बासी फेरि विस्थापित

सुरक्षित भनिएको होल्डिङ सेन्टरमै बाढी, सुन्दरीघाटका सुकुम्बासी फेरि विस्थापित

बागमती नदीमा पानीको बहाव बढेपछि काठमाडौं महानगरपालिका-१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर’ शनिबार मध्यराति बाढीले जलमग्न भएको छ। सुरक्षित आश्रयका […]

आँपको उत्पादन घट्दै, मूल्य दोब्बरले बढ्दै

आँपको उत्पादन घट्दै, मूल्य दोब्बरले बढ्दै

मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ। तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्। दुई साताअघिसम्म रु १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिल प्रतिकेजी रु १००…


  • दैनिक ५२० रुपैयाँ किस्तामा एमजी कोमेट ईभी किन्न सकिने

    दैनिक ५२० रुपैयाँ किस्तामा एमजी कोमेट ईभी किन्न सकिने

    गोल्छा अर्गनाइजेसन अन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा स्मार्ट विद्युतीय कार एमजी कोमेट ईभी (MG Comet EV) को खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकहरूले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो गाडी आफ्नो बनाउन सक्नेछन्।…

  • इनड्राइभको नयाँ क्याम्पेन सुरु

    इनड्राइभको नयाँ क्याम्पेन सुरु

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ भन्ने मूल सन्देशसहित नयाँ प्यासेन्जर ३६० डिग्री क्याम्पेन सुरु गरेको छ। जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने कम्पनीले जनाएको छ। पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज सहरी आवागमनलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्याम्पेन…

  • मेरिनो नायक बन्दा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

    मेरिनो नायक बन्दा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

    मिकेल मेरिनो फेरि एक पटक स्पेनको विश्वकप नायक बनेका छन्। उनी आफैंलाई आफ्नो यो सफलतामा विश्वास गर्न गाह्रो भइरहेको छ। पोर्चुगललाई हराउन इन्जुरी समयमा निर्णायक गोल गरेको केही दिनपछि, क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध पनि मेरिनो नायक बनेका हुन्। बेल्जियमका ब्याकअप गोलकिपरको गल्तीको फाइदा उठाउँदै उनले ८८ औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१…

  • गणेश नेपालीको आत्मदाह प्रकरणः राज्य किन असफल भयो ? दोषी को ?

    गणेश नेपालीको आत्मदाह प्रकरणः राज्य किन असफल भयो ? दोषी को ?

    गणेश नेपालीको आत्मदाहको घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ । यो केवल एक व्यक्तिको दुःखद मृत्यु मात्र होइन, राज्य, समाज र हाम्रो प्रशासनिक संरचनामाथि उठेको गम्भीर प्रश्न पनि हो । कुनै पनि नागरिक आफ्नो पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउन बाध्य हुन्छ भने त्यो घटनालाई सामान्य व्यक्तिगत निर्णयका रूपमा…

  • समृद्धि-पोखरा फाइनान्सको एकीकरणपछि नयाँ नेतृत्व चयन, अध्यक्षमा अजय कुमार मिश्र

    समृद्धि-पोखरा फाइनान्सको एकीकरणपछि नयाँ नेतृत्व चयन, अध्यक्षमा अजय कुमार मिश्र

    नेपालको वित्तीय क्षेत्रमा जारी मर्जर तथा प्राप्ति (एमए) अभियानअन्तर्गत समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड सफलतापूर्वक एकीकृत भएका छन्। मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेको संस्थाले नयाँ सञ्चालक समिति गठन गर्दै नेतृत्व चयन गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षसहित नयाँ…

  • भरोसाको खोजीमा पुँजीबजार : घोषणा धेरै, कार्यान्वयन कम हुँदा लगानीकर्ता अझै ‘पर्ख र हेर’मा

    भरोसाको खोजीमा पुँजीबजार : घोषणा धेरै, कार्यान्वयन कम हुँदा लगानीकर्ता अझै ‘पर्ख र हेर’मा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको सय दिन पूरा हुँदा नेपाली पुँजीबजारले अपेक्षित गति लिन सकेको छैन। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि दुई तिहाइ नजिकको बहुमतसहित गठन भएको सरकारले राजनीतिक स्थायित्वको बलमा आर्थिक सुधार र लगानीमैत्री वातावरण निर्माण गर्ने अपेक्षा जगाएको थियो। तर, चैत १३ गतेदेखि औपचारिक…

  • हिमालयन लाइफको व्यतित बीमालेख नवीरकणमा ५० प्रतिशत छुट

    हिमालयन लाइफको व्यतित बीमालेख नवीरकणमा ५० प्रतिशत छुट

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले हिमालयन लाइफका साथै साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा जारी भई व्यतित भएका बीमालेखहरू उक्त अवधिभित्र नवीकरण गरेमा जतिसुकै…

  • इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग प्रदान

    इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग प्रदान

    इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग एवं वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । संस्थाको शाखा कार्यालय तकसेरा (रुकुम पूर्व), पेदीबजार (रुकुम पश्चिम) र बाघमारा (रोल्पा) मार्फत सञ्चालित शैक्षिक…

  • अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने आधारभूत बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले महत्वपूर्ण व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन–२०८२ मार्फत राष्ट्र बैंकले सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने विभिन्न बैंकिङ सेवामा कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरेको हो। नयाँ व्यवस्थाले बैंकिङ सेवामा सर्वसाधारणको…

  • मौद्रिक नीतिले उद्योगीमा आशा जगायो, उत्पादनमूलक क्षेत्रका अधुरा एजेन्डा कार्यान्वयनको पर्खाइमा

    मौद्रिक नीतिले उद्योगीमा आशा जगायो, उत्पादनमूलक क्षेत्रका अधुरा एजेन्डा कार्यान्वयनको पर्खाइमा

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई औद्योगिक नगर विराटनगरका उद्योगी-व्यवसायीले समग्रमा सकारात्मक रूपमा लिएका छन्। बैंकिङ प्रणालीमा लामो समयदेखि रहेको अधिक तरलताको व्यवस्थापन, निजी क्षेत्रमा सुस्त रहेको कर्जा प्रवाहलाई चलायमान बनाउने प्रयास, समस्यामा परेका उद्योगलाई पुनर्जीवन दिने संकेत तथा व्यवसायमैत्री केही नीतिगत व्यवस्थाले उद्योगीहरूमा…

Scroll to Top