अतिरिक्त समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, स्विट्जरल्यान्डलाई हराउँदै विश्वकप सेमिफाइनलमा
साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा उत्कृष्ट प्रदर्शन गर्दै स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। यस जितसँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल…

