महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा
महालक्ष्मी विकास बैंकको काठमाडौं–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्जसहितको डिजिटल हब कार्यालय भवनको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु…

