Banijya News

समाचार

नेतृत्व संकटमा नेपालको बीमा क्षेत्र तथा ९ कम्पनी स्थायी सीईओविहीन

नेतृत्व संकटमा नेपालको बीमा क्षेत्र तथा ९ कम्पनी स्थायी सीईओविहीन

नेपालको बीमा बजार यतिबेला गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। हाल जीवन बीमा, पुनर्बीमा र माइक्रो इन्स्योरेन्स (लघु बीमा) क्षेत्रका ९ […]

सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी मनोज बरालको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजको मितिले ३५ दिनभित्र…


  • लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

    लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बरसहितको विवरण अद्यावधिक गराउन भनेको हो । बैंकले नगद लाभांश रकम शेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएकोमा हालसम्म पनि…

  • उपचारको क्रममा गणेश नेपालीको मृत्यु

    उपचारको क्रममा गणेश नेपालीको मृत्यु

    काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । आगोले उनको अनुहार, टाउको र घाँटीसहित शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका थिए । अस्पताल ल्याउनासाथ श्वासप्रश्वासमा ठूलो…

  • भाटभाटेनीले टंगालमा प्रशासनिक र व्यवसायिक भवन बनाउने, भदौमै सञ्चालनमा ल्याउने लक्ष्य

    भाटभाटेनीले टंगालमा प्रशासनिक र व्यवसायिक भवन बनाउने, भदौमै सञ्चालनमा ल्याउने लक्ष्य

    भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले काठमाडौं महानगरपालिका–५, टंगालमा आफ्नो प्रशासनिक तथा व्यावसायिक भवन निर्माण गर्ने भएको छ । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन क्षतविक्षत भएकै स्थानमा भाटभटेनीले नयाँ भवन बनाउने भएको हो । प्रस्तावित भवनको निर्माण तथा सञ्चालनपूर्व गर्नुपर्ने वातावरणीय प्रभाव…

  • जेम्स स्कुलको थ्रिडीआई इन्क्यूबेसन ल्याबले विद्यार्थीलाई भविष्यका लागि तयार पार्ने

    जेम्स स्कुलको थ्रिडीआई इन्क्यूबेसन ल्याबले विद्यार्थीलाई भविष्यका लागि तयार पार्ने

    ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले विद्यार्थीहरूमा २१ औँ शताब्दी अनुकूल सीप विकास गराउने उद्देश्यका साथ अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’ सञ्चालनमा ल्याएको छ। हालै आयोजित एक विशेष समारोहका बीच रिबन काटेर र शिलालेख अनावरण गरी उक्त प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको हो। उक्त कार्यक्रममा थ्रिडीआई स्कुल न्युजिल्यान्डका निर्देशक डा. क्रेग हान्सन, थ्रीडिआई स्कुल…

  • राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको सहकारी विधेयकमा के छ ?

    राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको सहकारी विधेयकमा के छ ?

    सहकारी क्षेत्रमा देखिएको बेथिति नियन्त्रण, बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया प्रभावकारी बनाउने तथा नियामकीय संयन्त्रलाई थप बलियो बनाउने उद्देश्यका साथ सरकारले ल्याएको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । यसअघि अध्यादेशमार्फत लागू गरिएका अधिकांश व्यवस्थालाई निरन्तरता दिँदै संसद्ले केही महत्वपूर्ण संशोधनसमेत थपेर विधेयक पारित भएको छ ।…

  • लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत, विकास खर्चमा सुधार

    लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत, विकास खर्चमा सुधार

    चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म लुम्बिनी प्रदेश सरकारले आफ्नो कुल बजेटको ६७.१८ प्रतिशत मात्र खर्च गर्न सकेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमध्ये यस अवधिमा २६ अर्ब १४ करोड २७ लाख ९४ हजार…

  • सुनको मुल्यमा दुई हजार ७ सय रुपैँयाको वृद्धि

    सुनको मुल्यमा दुई हजार ७ सय रुपैँयाको वृद्धि

    नेपाली बजारमा शुक्रबार (असार २६) गते सुनको मूल्यमा वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७००…

  • आगजनीले थलिएको विराटनगर भाटभटेनी भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

    आगजनीले थलिएको विराटनगर भाटभटेनी भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

    गत भदौ २४ गतेको 'जेनजी आन्दोलन'का क्रममा आगजनी र तोडफोडको चपेटामा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ। उक्त अप्रिय घटनापछि क्षति पुगेको स्टोरको आवश्यक मर्मतसम्भार र तयारी पूरा गरी भोलि बिहानैदेखि ग्राहकका लागि सम्पूर्ण सेवाहरू सुचारु गर्न लागिएको जानकारी भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएका…

  • म्याग्दी हाइड्रोपावरमा रुरु जलविद्युतको ८ करोड लगानी

    म्याग्दी हाइड्रोपावरमा रुरु जलविद्युतको ८ करोड लगानी

    रुरु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावरमा आठ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता शेयर खरिद गर्ने निर्णय गरेको हो । रुरु…

  • पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरू

    पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरू

    पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । यी दुई संस्था एक आपसमा गाभिएर आज शुक्रबारदेखि एउटै संस्थाका रुपमा कारोबार सुरू गरेका हुन् । दुवै संस्थाको सञ्चालक समितिको निर्णय र नियामक निकायको स्वीकृतिपश्चात् अब यी दुई संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा…

Scroll to Top