Banijya News

समाचार

आगजनीले थलिएको विराटनगर भाटभटेनी भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

आगजनीले थलिएको विराटनगर भाटभटेनी भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा आगजनी र तोडफोडको चपेटामा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको […]

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरू

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरू

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । यी दुई संस्था एक आपसमा गाभिएर आज शुक्रबारदेखि एउटै संस्थाका रुपमा कारोबार सुरू गरेका हुन् । दुवै संस्थाको सञ्चालक समितिको निर्णय र नियामक निकायको स्वीकृतिपश्चात् अब यी दुई संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा…


  • राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)…

  • अप्पर लोहोरे हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयर बजारमा आउँदै

    अप्पर लोहोरे हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयर बजारमा आउँदै

    अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन अवधि साउन २८ गतेबाट सकिने भएको छ । लकइन अवधि सकिएपछि उक्त शेयरहरू बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको संस्थापक शेयरधनीहरूको २६ लाख कित्ता, स्थानीय बासिन्दाहरूलाई बाँडफाँड गरिएको २ लाख ६ हजार ७६० कित्ता र कर्मचारीहरूलाई…

  • हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

    हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

    हिमालयन पावर पार्टन लिमिटेडले साविकका शेयरधनीहरूमा निष्काशन गरी बाँडफाँड गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा बिहीबार ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीले साविक शेयरधनीहरूका लागि १ः०.५० को अनुपातमा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद…

  • प्रतिनिधिसभा बैठक आज बस्दै

    प्रतिनिधिसभा बैठक आज बस्दै

    सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ। जसमा निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन…

  • पप्पु कन्सट्रक्सनसहित ८ कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

    पप्पु कन्सट्रक्सनसहित ८ कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

    सम्झौताअनुसार काम नगर्ने पप्पु कन्सट्रक्सनसहित विभिन्न ८ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ । प्रधानमन्त्री तथा…

  • स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त ६ उपकुलपतिद्वारा शपथ ग्रहण

    स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त ६ उपकुलपतिद्वारा शपथ ग्रहण

    विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल सरकारले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम गठित विशेष समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानको नेतृत्व सुम्पिएको हो। यसरी शपथ लिने…

  • सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

    सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

    नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म…

  • आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ऊर्जा क्षेत्रका विद्यमान समस्याहरू पहिचान गरी समाधानको उपाय खोज्न आज शुक्रबार ऊर्जा व्यवसायीहरूलाई छलफलका लागि बोलाएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे तय भएको यस बैठकमा जलविद्युत तथा ऊर्जा क्षेत्रका समग्र विकास र चुनौतीका विषयमा गहन विमर्श हुने एक व्यवसायीले जानकारी दिएका…

  • बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च

    बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च

    आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अन्तिम चरणमा सरकारले एकै दिन ३३ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। सरकारी खर्च व्यवस्थापनका लागि प्रयोग हुने वित्तीय प्रणाली बन्द हुनुअघि गरिएको यो भुक्तानीले आर्थिक वर्षको अन्तिम समयमा सरकारी निकायहरूले खर्च सम्पन्न गर्न गरेको सक्रियता झल्काएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार…

Scroll to Top