Banijya News

समाचार

सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको […]

बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च

बजेट भुक्तानीको अन्तिम दिन सरकारबाट ३३ अर्बभन्दा बढी रकम निकासा, पुँजीगत खर्च सबैभन्दा उच्च

आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अन्तिम चरणमा सरकारले एकै दिन ३३ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। सरकारी खर्च व्यवस्थापनका लागि प्रयोग हुने वित्तीय प्रणाली बन्द हुनुअघि गरिएको यो भुक्तानीले आर्थिक वर्षको अन्तिम समयमा सरकारी निकायहरूले खर्च सम्पन्न गर्न गरेको सक्रियता झल्काएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार…


  • राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

    राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

    राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत…

  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज…

  • संविधान संशोधनका लागि आदिवासी जनजातिको २५ बुँदे प्रस्ताव

    संविधान संशोधनका लागि आदिवासी जनजातिको २५ बुँदे प्रस्ताव

    आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सारेको छ । आयोगले बिहीबार ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’ सार्वजनिक गरेको हो । जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासनव्यवस्था सञ्चालनको लागि भनेर प्रधानमन्त्री तथा परिषद्को कार्यालयले आयोगसमक्ष सुझाव मागेको थियो । सरकारद्वारा संविधान संशोधन सुझाव माग भएको पत्रबमोजिम…

  • राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८३ पारित

    राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८३ पारित

    राष्ट्रिय सभाबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । राष्ट्रिय सभाको आज विहीबार बसेको बैठकले सो विधेयक पारित गरेको हो । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो…

  • प्रधानमन्त्री बालेनविरुद्ध रौतहटमा प्रदर्शन

    प्रधानमन्त्री बालेनविरुद्ध रौतहटमा प्रदर्शन

    रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ विरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रम बालेनको पुतला दहन गर्दै प्रदर्शन गरेका हुन् । मौलापुर नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको र त्यसका कारण बजेट फ्रिज हुने अवस्था आएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका…

  • प्रधानमन्त्री र निर्माण व्यवसायीबीचको छलफलमा के-के कुरा भए ?

    प्रधानमन्त्री र निर्माण व्यवसायीबीचको छलफलमा के-के कुरा भए ?

    प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले दीर्घकालीन रुपमा निर्माण क्षेत्रलाई अगाडि कसरी लैजाने भन्नेबारे चासो राखेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार…

  • राहदानी विभागअघि आत्मदाह गर्ने पुरुषको पहिचान खुल्यो

    राहदानी विभागअघि आत्मदाह गर्ने पुरुषको पहिचान खुल्यो

    त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । र, उनको अवस्था गम्भीर रहेको छ । प्रहरीका…

  • नेप्सेमा १९.६७ अंकको गिरावट, ४ अर्बमाथीको कारोबार

    नेप्सेमा १९.६७ अंकको गिरावट, ४ अर्बमाथीको कारोबार

    साताको चौथौँ कारोबार दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ । यस दिन बजार १९.६७ अंकले घटेको हो । अघिल्लो दिन (असार २४) गते बजार ३० अंकले घटेको थियो । यस दिन नेप्से सुचक २६०१.९२ विन्दुमा कायम भएको छ । बजार घट्दा ४२ कम्पनीको मात्र सेयर…

  • बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

    बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल मन्दिरको जग्गा अनाधिकृत रूपमा भाडामा लगाइएको आरोपमा काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा थप अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार बाल मन्दिरको स्वामित्वमा रहेको जग्गा कानुनविपरीत भाडामा लगाइएको विषयमा अनुसन्धान…

  • राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?

    राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?

    त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको…

Scroll to Top