शेरबहादुर पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणको पत्रः सात दिनभित्र उपस्थित हुन निर्देशन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा एक साताभित्र उपस्थित भएर बयान दिन निर्देशन दिएको छ। विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित उनको निवासमा पुगेर उपस्थितिका लागि पत्र टाँस गरेको जनाएको छ। विभागले जारी गरेको पत्रमा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा…

