लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। मन्त्रीहरूको क्षेत्रमा मात्रै बजेटको ठूलो हिस्सा केन्द्रित गरिएको भन्दै प्रदेशसभा सदस्यहरूले लामो समयदेखि अवरोध गर्दै आएका थिए। उक्त विवाद समाधान भएपछि आइतबारदेखि सुरु भएको आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफललाई आजको बैठकमा पनि निरन्तरता दिन लागिएको हो । बैठकको सुरुमा…

