Banijya News

समाचार

एआई चिपको बढ्दो मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ

एआई चिपको बढ्दो मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै आवश्यक पर्ने मेमोरी चिपको विश्वव्यापी माग आकाशिएपछि दक्षिण कोरियाली प्रविधि जायन्ट सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो […]

बालेन शाहको प्रम पदको लगाम रवि लामिछानेको हातमा !

बालेन शाहको प्रम पदको लगाम रवि लामिछानेको हातमा !

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पार्टी सभापति रवि लामिछानेलाई थप शक्तिशाली बनाएको छ । गत असार ७ देखि १३ गतेसम्म सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित भई सोमबार मात्र वेबसाइटमार्फत सार्वजनिक गरिएको संशोधित विधानमा सभापतिको निर्देशन पालना नगरेमा संसदीय दलको नेता स्वतः पदमुक्त हुने…


  • बैंक तरलता बढेपछि एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    बैंक तरलता बढेपछि एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार (आज) सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप…

  • नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

    नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

    नबिल बैंक लिमिटेडले आफ्नो दिगो बैंकिङ अभियानको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको साताव्यापी ‘नबिल ग्रिन विक, २०२६’ काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर समापन गरेको छ । असार १५ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत लुम्बिनी वल्ड पिस फोरम नेपालसँगको सहकार्यमा वृक्षारोपण गरिएको हो, जसको दीर्घकालीन…

  • एनआईसी एशिया बैंकद्धारा भक्तपुरस्थित बाल विनायक आधारभूत विद्यालयमा सहयोग

    एनआईसी एशिया बैंकद्धारा भक्तपुरस्थित बाल विनायक आधारभूत विद्यालयमा सहयोग

    एनआईसी एशिया बैंकले सूर्यविनायक नगरपालिका २, बालकोटमा रहेको बाल विनाय आधारभूत विद्यालयमा ल्यापटप तथा कम्प्युटर सहयोग गरेको छ । विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको छ । हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत…

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले उनलाई यस गरिमामय पदमा नियुक्त गरेका हुन्। नयाँ जिम्मेवारी पाएसँगै उनी चिकित्सा शिक्षा क्षेत्रको नियामक निकायको नेतृत्व तहमा पुगेका छन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा…

  • सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

    सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन सरकारले निजी, सहकारी र निजी क्षेत्रलाई सँगसँगै लिएर जाने बताए। देशको…

  • आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष पनि असार २७ मै मौद्रिक नीति ल्याएका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यसपाली पनि असारमै ल्याउने भएका छन् । विगतका वर्षहरुमा सामान्यतया साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति सार्वजनिक…

  • मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तय गरेको ५ प्रतिशतको लक्ष्यभित्र रहेको छ । त्यस्तै, विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा सुदृढ…

  • प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच सिंहदरबारमा भेटवार्ता

    प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच सिंहदरबारमा भेटवार्ता

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक ९एडीबी० का अध्यक्ष मासातो कान्दाले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता गरेका छन। नेपालमा भएको ऐतिहासिक जेनजी आन्दोलनपछि नयाँ सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहलाई बधाई दिँदै अध्यक्ष कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। भेटका क्रममा दुई देशबीचको आपसी हित, आगामी…

  • हिमालयन रिको भारतीय पुनर्बीमा कारोबार इजाजत पनि खोसियो

    हिमालयन रिको भारतीय पुनर्बीमा कारोबार इजाजत पनि खोसियो

    हिमालयन रिइन्स्योरेन्स कम्पनीले वित्तीय कारोबारमा एकपछि अर्को अवरोधको सामना गर्नु परिरहेको छ । यसै क्रममा भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले हिमालयन रिको अन्तर सीमा पुनर्बीमा कारोबार इजाजत खारेज गरेको छ । प्राधिकरणबाट हिमालयन रिले अन्तरसीमा पुनर्बीमक (क्रस बोर्डर रिइन्स्योरेन्स) को हैसियतमा भारतीय बीमा बजारबाट पुनर्बीमा जोखिम स्वीकार…

  • अरबौंको लगानी, सुनसान रनवे : किन उड्न सकेनन् पोखरा र गौतमबुद्धमा अन्तर्राष्ट्रिय प्लेन ?

    अरबौंको लगानी, सुनसान रनवे : किन उड्न सकेनन् पोखरा र गौतमबुद्धमा अन्तर्राष्ट्रिय प्लेन ?

    नेपालले पर्यटन, वैदेशिक रोजगारी र क्षेत्रीय आर्थिक विकासलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित निर्माण गरेका दुई अन्तर्राष्ट्रिय विमानस्थल–पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल–अहिलेसम्म अपेक्षाअनुसार सञ्चालनमा आउन सकेका छैनन् । निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभाव, यात्रु संख्या न्यून, सञ्चालन लागत उच्च, हवाई मार्गको जटिलता तथा नीतिगत…

Scroll to Top