Banijya News

समाचार

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ । ईयूको […]

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले जानकारी…


  • नक्कली भुटानी शरणार्थी प्रकरणको सकियो सुनुवाइ, कस्तो फैसला आउला ?

    नक्कली भुटानी शरणार्थी प्रकरणको सकियो सुनुवाइ, कस्तो फैसला आउला ?

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि भएको सुनुवाइ आज मंगलबार सकिएको हो । सुनुवाइ सकिएसँगै कस्तो फैसला आउला भन्ने चासो बढेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको…

  • हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

    हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

    लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढेको छ । सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।…

  • स्वदेशी सफ्टवेयर उद्योग प्रवर्द्धन गर्न छुट्टै खरिद निर्देशिका र इकाइ आवश्यक

    स्वदेशी सफ्टवेयर उद्योग प्रवर्द्धन गर्न छुट्टै खरिद निर्देशिका र इकाइ आवश्यक

    कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ । क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले प्रेसिडेन्सियल कलेजको…

  • औषधि नहुँदा केमोथेरापी प्रभावित, बिरामी छटपटाइरहँदा सरकार मूकदर्शक !

    औषधि नहुँदा केमोथेरापी प्रभावित, बिरामी छटपटाइरहँदा सरकार मूकदर्शक !

    क्यान्सरका बिरामीको उपचारका लागि केमोथेरापी चढाउँदा अत्यावश्यक हुने औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ जस्ता औषधिको अभाव भएको छ । औषधि अभावमा बिरामी मारमा परेका छन् । तर, यसको आपूर्तिका लागि सरकारले ठोस पहल चाल्न सकेको देखिँदैन । क्यान्सरको उपचारमा अत्यावश्यक हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि नभएर पछिल्लो महिनायता हाहाकार मच्चिएको छ…

  • मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८३/८४ का लागी मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस क्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय…

  • राजनीतिक नियुक्ति पाउनेले सम्पत्ति विवरण खुलाउनुपर्ने, सदाचार नीतिमा अन्य के–के छन् ?

    राजनीतिक नियुक्ति पाउनेले सम्पत्ति विवरण खुलाउनुपर्ने, सदाचार नीतिमा अन्य के–के छन् ?

    राजनीतिक रूपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीति–२०८३ मार्फत यसअघि सम्बन्धित निकायमा मात्र बुझाए पुग्ने सम्पत्ति विवरण अब सार्वजनिक नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । नयाँ व्यवस्थाअनुसार राजनीतिक दलका तर्फबाट सार्वजनिक पदमा…

  • नेप्सेमा २४.५७ अंकको वृद्धि, कारोबार ४ अर्ब माथी

    नेप्सेमा २४.५७ अंकको वृद्धि, कारोबार ४ अर्ब माथी

    साताको दोस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा आउँदा बजार २४.५७ अंकले बढेको हो । यसदिन बजार २६५१.६८ विन्दुमा कायम भएको छ । बजार बढ्दा २१० कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर…

  • एआई चिपको बढ्दो मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ

    एआई चिपको बढ्दो मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ

    कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै आवश्यक पर्ने मेमोरी चिपको विश्वव्यापी माग आकाशिएपछि दक्षिण कोरियाली प्रविधि जायन्ट सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिकमा ऐतिहासिक नाफा कमाउने प्रक्षेपण गरेको छ। कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरण अनुसार अप्रिल–जुन अवधिमा यसको परिचालन नाफा ८९.४ खर्ब वोन (करिब ५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने…

  • एनपीएलका ६ टोलीलाई ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’को साथ

    एनपीएलका ६ टोलीलाई ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’को साथ

    एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि आठ फ्रेन्चाइज टोली मध्य छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो साझेदारी गरेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले…

  • बालेन शाहको प्रम पदको लगाम रवि लामिछानेको हातमा !

    बालेन शाहको प्रम पदको लगाम रवि लामिछानेको हातमा !

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पार्टी सभापति रवि लामिछानेलाई थप शक्तिशाली बनाएको छ । गत असार ७ देखि १३ गतेसम्म सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित भई सोमबार मात्र वेबसाइटमार्फत सार्वजनिक गरिएको संशोधित विधानमा सभापतिको निर्देशन पालना नगरेमा संसदीय दलको नेता स्वतः पदमुक्त हुने…

Scroll to Top