आज उद्योगी व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन आज बिहान ११ः३० बजे उद्योगी तथा व्यवसायीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद गर्दैछन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक संवाद हो, जहाँ…

