Banijya News

समाचार

कुमारी बैंक र जर्मन वित्तीय संस्था बीच रणनीतिक सहकार्य

कुमारी बैंक र जर्मन वित्तीय संस्था बीच रणनीतिक सहकार्य

कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको […]

राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब,…


  • ११ महिना सुस्ताएको कर्णाली सरकारले दुई दिनमै खर्चियो डेढ अर्ब बढी

    ११ महिना सुस्ताएको कर्णाली सरकारले दुई दिनमै खर्चियो डेढ अर्ब बढी

    कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा आएर बजेट खर्च गर्ने पुरानै शैलीलाई निरन्तरता दिँदै सोमबार र मंगलबार गरी मात्र दुई दिनमा कुल बजेटको ४.७४ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड ३८ लाख ९८ हजार ६९७ रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६…

  • असारे खर्च रोकिएन, एकै दिन साढे २८ अर्ब सरकारी भुक्तानी

    असारे खर्च रोकिएन, एकै दिन साढे २८ अर्ब सरकारी भुक्तानी

    चालु आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च एक तिहाइमा सीमित भएको छ । चालु आव सकिन लाग्दा पुँजीगत खर्च बढाइने प्रवृत्ति पुरानै हो । विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा सरकारलाई खर्च बढाउन दबाब छ । विगतदेखिकै यो प्रवृत्तिलाई नयाँ शक्तिका रूपमा उदाएको…

  • राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने, असार २५ र २६ गते सेवा प्रभावित

    राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने, असार २५ र २६ गते सेवा प्रभावित

    राहदानी विभागले राहदानीसम्बन्धी नियमित सेवा असार २५ र २६ गते स्थगित गर्ने भएको छ । हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारी अन्तिम चरणमा पुगेकाले दुई दिनका लागि नियमित सेवा बन्द गर्न लागिएको विभागले जनाएको छ । तर, विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सो अवधिमा पनि सुचारु रहने बताइएको…

  • एमाले सांसद राजेन्द्र राईका अमर्यादित शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

    एमाले सांसद राजेन्द्र राईका अमर्यादित शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

    बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईबीच तीव्र विवाद भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न रु’ भन्दै तिखो टिप्पणी गरेपछि विवादको सुरुवात भएको थियो। सभामुख अर्यालले उनलाई बोल्नबाट…

  • घैला तोरीको तेल उत्पादक चन्द्र शिव मिल्सको व्यापार एक अर्ब नाघ्यो

    घैला तोरीको तेल उत्पादक चन्द्र शिव मिल्सको व्यापार एक अर्ब नाघ्यो

    सन् १९६० मा स्थापना भएको कोशी प्रदेशकै सबैभन्दा पुरानो उद्योग चन्द्र शिव राइस एन्ड आयल मिल्सले पछिल्लो समय आफ्नो व्यवसायमा उत्साहजनक वृद्धि गरिरहेको छ। वार्षिक ९ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस कम्पनीले भारत, अष्ट्रेलिया र युक्रेनबाट तोरीको दाना आयात गरी आयल एक्सपेलर मेसिन तथा परम्परागत काठको घानीमार्फत लोकप्रिय…

  • जनकपुरका गुठी जग्गाको अतिक्रमण हटाउन समिति गठन, प्रतिवेदन कार्यान्वयन तीव्र बनाइने

    जनकपुरका गुठी जग्गाको अतिक्रमण हटाउन समिति गठन, प्रतिवेदन कार्यान्वयन तीव्र बनाइने

    सरकारले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको…

  • नेपाली सेनाले माग्यो अमेरिकासँग १५ अर्ब १८ करोड रुपैयाँको हेलिकोप्टर

    नेपाली सेनाले माग्यो अमेरिकासँग १५ अर्ब १८ करोड रुपैयाँको हेलिकोप्टर

    नेपाली सेनाले १० करोड अमेरिकी डलर (१५ अर्ब १८ करोड रुपैयाँ) बराबरको ६ वटा वेल हेलिकप्टर सहायताका निम्ति अमेरिकासमक्ष प्रस्ताव पठाएको छ । सेनाले रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत उक्त प्रस्ताव पठाएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, ६ वटा हेलिकप्टरको माग गर्दैै प्रस्ताव पठाइएकोे छ…

  • बीमा कम्पनीमा सीईओ नियुक्तिमा ढिलाइ, नियामक मौन बन्दा उब्जियो प्रश्न

    बीमा कम्पनीमा सीईओ नियुक्तिमा ढिलाइ, नियामक मौन बन्दा उब्जियो प्रश्न

    नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ । जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका आधा दर्जन बीमा कम्पनीहरुमा स्थायी प्रमुख कार्यकारी अधिकृत (सिईओ)विना नै सञ्चालन भइरहेका छन् । धितोपत्र र बीमा कसुरको आरोपमा करिब आधा दर्जन इन्स्योरेन्स कम्पनीका प्रमुखहरु निलम्बनमा परेका छन् । बीमा कम्पनीका…

  • क्षेत्रगत कर्जा सीमा नतोकिँदा बजारमा सामान्य अन्योल

    क्षेत्रगत कर्जा सीमा नतोकिँदा बजारमा सामान्य अन्योल

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले विगतको परम्परालाई तोड्दै आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आर्थिक वर्ष सुरु हुनु अगावै सार्वजनिक गरेर नयाँ अभ्यासको सुरुवात गरेका छन । यसपटकको मौद्रिक नीति केन्द्रीय बैंकको इतिहासमै सम्भवतः सबैभन्दा छोटो र छरितो रह्यो, जसलाई गभर्नर पौडेलले मात्र ३ मिनेट ५० सेकेन्डमा…

  • भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

    भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

    भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका क्रममा सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि आगामी साउन २६ गते सकिँदैछ। कम्पनीले सर्वसाधारणका लागि सेयर बाँडफाँड गरेको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषको सेयर लकइनमा राख्नुपर्ने प्रावधान अनुसार यो अवधि समाप्त हुन लागेको हो। कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि…

Scroll to Top