Banijya News

समाचार

संसदीय समितिमा छलफलका लागि पुगे दुई विधेयक

संसदीय समितिमा छलफलका लागि पुगे दुई विधेयक

प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ […]

राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म १८ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावित संशोधनमा डिजिटल प्रविधिको प्रयोग, सञ्चालकको योग्यता, प्रादेशिक अवधारणा र वित्तीय सुशासन लगायत विषय समेटिएका छन् । संशोधन हाल्ने सांसदहरूमा परशुराम…


  • निजी क्षेत्रका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री शाह

    निजी क्षेत्रका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानीको वातावरण र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग विशेष छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको यो बैठकमा देशको आर्थिक गतिविधिलाई कसरी चलायमान र बलियो बनाउने भन्नेबारे कुराकानी भयो। उद्योग व्यवसाय सञ्चालनलाई अझ सहज बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने, नीतिगत झन्झटहरू हटाउने,…

  • लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत/प्रक्रियागत अवरोध हटाइने सरकारको आश्वासन

    लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत/प्रक्रियागत अवरोध हटाइने सरकारको आश्वासन

    प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको आर्थिक विकासको मुख्य संवाहक निजी क्षेत्र नै भएको स्पष्ट पार्दै सरकारले निजी क्षेत्रलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री कार्यालयमा बुधबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको करिब डेढ घण्टा लामो सघन छलफलमा प्रधानमन्त्रीले देश बनाउने भनेको निजी क्षेत्रले नै हो भन्दै उनीहरूलाई उत्साहका…

  • मुक्तिनाथ विकास बैंकद्धारा धनगढिमा विद्यार्थीहरुको दिवा भोजन कार्यक्रममा सहयोग

    मुक्तिनाथ विकास बैंकद्धारा धनगढिमा विद्यार्थीहरुको दिवा भोजन कार्यक्रममा सहयोग

    मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमलाई सहयोग गरेको हो । यो कार्यक्रम अन्तर्गत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५…

  • जलस्रोत विधेयक २०८३ अघि बढ्यो, विवादास्पद प्रावधान सच्याउन निजी क्षेत्रको माग

    जलस्रोत विधेयक २०८३ अघि बढ्यो, विवादास्पद प्रावधान सच्याउन निजी क्षेत्रको माग

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोतसम्बन्धी विद्यमान कानुन संशोधन तथा एकीकरण गर्ने उद्देश्यसहित तयार पारेको जलस्रोत विधेयक, २०८३ अघि बढाएको छ । मन्त्रालयले विधेयकको मस्यौदामाथि सर्वसाधारणबाट सुझावसमेत माग गरेको छ । तर, विधेयकका केही प्रावधानले जलविद्युत् आयोजनाको लगानी जोखिममा पार्न सक्ने भन्दै निजी क्षेत्रका ऊर्जा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्…

  • नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

    नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

    साताको तेस्रो कारोबार दिन सेयर बजारमा ३० अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा २४.५७ अंकको वृद्धि भएको थियो । त्यसअघिका दुई कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।…

  • आफ्नै रोजाइको भाडासहित इनड्राइभको नयाँ अभियान सुरु

    आफ्नै रोजाइको भाडासहित इनड्राइभको नयाँ अभियान सुरु

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ भन्ने नारासहित नयाँ प्यासेन्जर ३६०ड्ढ क्याम्पेन सुरु गरेको छ। जुन २०२६ देखि सुरु भएको अभियान सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन…

  • फोनपेको चेक आउट बाई फोनपे सुविधा सार्वजनिक सहज भुक्तानीसँगै २० प्रतिशत क्यासब्याक

    फोनपेको चेक आउट बाई फोनपे सुविधा सार्वजनिक सहज भुक्तानीसँगै २० प्रतिशत क्यासब्याक

    डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले अनलाइन किनमेललाई अझ छिटो, सहज र सुरक्षित बनाउने उद्देश्यले 'चेक आउट बाई फोनपे' नामक नयाँ भुक्तानी समाधान सार्वजनिक गरेको छ। मोबाइल एप तथा वेबसाइटमार्फत इ-कमर्स प्लेटफर्महरूमा सामान खरिद गर्दा ग्राहकहरूले भोग्नुपर्ने झन्झटिलो भुक्तानी प्रक्रियालाई यसले पूर्ण रूपमा अन्त्य गर्ने विश्वास गरिएको छ। हालको परम्परागत प्रणालीमा…

  • कुमारी बैंक र जर्मन वित्तीय संस्था बीच रणनीतिक सहकार्य

    कुमारी बैंक र जर्मन वित्तीय संस्था बीच रणनीतिक सहकार्य

    कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थिति रूपान्तरण अभियान अन्तर्गत यो साझेदारी भएको हो । उक्त सम्झौता…

  • बीपी प्रतिष्ठानमा बिचौलियाको पकड, बिरामीलाई निजीमा पठाउन खोज्ने प्रहरीको फन्दामा

    बीपी प्रतिष्ठानमा बिचौलियाको पकड, बिरामीलाई निजीमा पठाउन खोज्ने प्रहरीको फन्दामा

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा उपचारका निम्ति विभिन्न जिल्लाबाट आएका बिरामीलाई निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिरामीहरुलाई गलत सूचना दिएर निजीतर्फ जान उक्साउने गरेको बताइएको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी,…

  • राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

    राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

    नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब,…

Scroll to Top