विदेशी शैक्षिक कार्यक्रममा थप कडाइ, शीर्ष हजारका विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन निर्देशन
सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन हुने कलेजका लागि थप कडा मापदण्ड लागू गरेको छ । अब नेपालमा सम्बन्धन दिन चाहने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने प्रावधान तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गर्दै विदेशी सम्बन्धनमा…

