Banijya News

समाचार

तीन सातादेखि रेसुङ्गा-काठमाडौं उडानप्रभावित

तीन सातादेखि रेसुङ्गा-काठमाडौं उडानप्रभावित

 गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ । नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार […]

ओसीबी पेलेट फिडको पाँच महिनामा २३ करोडको कारोबार

ओसीबी पेलेट फिडको पाँच महिनामा २३ करोडको कारोबार

रुङ्गटा ग्रुपद्वारा सञ्चालित ओसीबी पेलेट फिडले बजारमा बलियो उपस्थिति जनाउँदै सुरुवाती पाँच महिनामै करिब २३ करोड रुपैयाँ (२२ करोड ९० लाख रुपैयाँ) को कारोबार गर्न सफल भएको छ। सन् २०१९ मा स्थापना भएर नेपालगञ्जमा ७५ करोड रुपैयाँको लगानीमा निर्माण भएको यस उद्योगले सन् २०२५ को अन्त्यतिरबाट मात्र व्यावसायिक उत्पादन सुरु…


  • नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

    नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

    नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिएको छ । आर्थिक वर्ष २०८१-८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१-८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४…

  • एभरेस्ट बैंकको कार्ड सेवा अब ईएफटी स्विचमार्फत

    एभरेस्ट बैंकको कार्ड सेवा अब ईएफटी स्विचमार्फत

    एभरेस्ट बैंकले आफ्नो कार्ड सेवा नयाँ प्रणालीमार्फत अघि बढाएको छ । अब बैंकका भिसा कार्डसँग सम्बन्धित सबै कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को ईएफटी कार्ड स्विचमार्फत सञ्चालन हुनेछन् । यससँगै बैंकले नेपालपे कार्ड पनि जारी तथा स्वीकार गर्नेछ । यसले ग्राहकलाई देशभरका एटीएम, पीओएस मेसिन र विभिन्न डिजिटल माध्यमबाट कार्ड प्रयोग…

  • शिखर इन्स्योरेन्सको नयाँ उपलब्धि : ६ अर्ब ११ करोड बीमा शुल्क संकलन

    शिखर इन्स्योरेन्सको नयाँ उपलब्धि : ६ अर्ब ११ करोड बीमा शुल्क संकलन

    नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको जनाएको छ। कम्पनीले आर्थिक वर्षभरि ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गर्दै आफूले नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको दाबी गरेको हो। कम्पनीका अनुसार यो उपलब्धिले…

  • नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

    नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

    नेपाल राष्ट्र बैंकले आज शुक्रबार २५ अर्बको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि २५ अर्बको राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८४ असार १९ गते हुनेछ । यसको ब्याज अर्धवार्षिक…

  • मेलम्चीको मुहानमा बाढी पस्दा पानी आपुर्तिमा रोक

    मेलम्चीको मुहानमा बाढी पस्दा पानी आपुर्तिमा रोक

    मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।…

  • पर्यटन क्षेत्रमा लगानी तीब्र : दर्ता भए ३५० होटल र रिसोर्ट

    पर्यटन क्षेत्रमा लगानी तीब्र : दर्ता भए ३५० होटल र रिसोर्ट

    नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ। यसको प्रभाव होटल, रिसोर्ट र अन्य पर्यटन सेवामा पनि देखिएको छ। संघीय राजधानी…

  • बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्ड फ्लुबाट आर्थिक नोक्सानी…

  • ट्राफिक कारबाहीबाट १३ लाख ३३ हजार राजस्व संकलन

    ट्राफिक कारबाहीबाट १३ लाख ३३ हजार राजस्व संकलन

    पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, स.केत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३…

  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा,…

Scroll to Top