Banijya News

समाचार

प्राविधिक गडबडीका कारण राष्ट्रियसभा बैठक अवरुद्ध

प्राविधिक गडबडीका कारण राष्ट्रियसभा बैठक अवरुद्ध

संसद्को प्रत्यक्ष प्रसारण र बैठकको आन्तरिक रेकर्डिङ प्रणालीमै समस्या आएपछि राष्ट्रियसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ। बैठक सुरु […]

ट्राफिक जरिवाना बढाउने प्रस्तावको विश्वभर चर्को आलोचना

ट्राफिक जरिवाना बढाउने प्रस्तावको विश्वभर चर्को आलोचना

नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा नेपालमा पैदलयात्री र सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउने तयारीविरुद्ध आवाज उठेको हो । दुर्घटना न्यूनीकरण साथै नेपालको वर्तमान टे्रड युनियनको…


  • राष्ट्रिय सेवा दल विधेयक २०८३ मार्फत नागरिक सैन्य तालिमको नयाँ प्रस्ताव

    राष्ट्रिय सेवा दल विधेयक २०८३ मार्फत नागरिक सैन्य तालिमको नयाँ प्रस्ताव

    बालेन सरकारले ५६ वर्ष पुरानो राष्ट्रिय सेवा दल ऐन २०२७ लाई खारेज गर्दै ुराष्ट्रिय सेवा दल (एनसीसी) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ु प्रतिनिधि सभामा दर्ता गराएको छ। भारतको नेसनल क्याडेट कर्पस् एक्ट १९४८ को अवधारणामा आधारित यो विधेयक नेपालको संविधानको धारा ५१ बमोजिम राष्ट्रिय एकता र सुरक्षा नीति कार्यान्वयन…

  • डिजिटल कारोबारले थपियो चुनौती, बढ्यो अनलाइन बैंकिङ ठगी 

    डिजिटल कारोबारले थपियो चुनौती, बढ्यो अनलाइन बैंकिङ ठगी 

    प्रविधिको विकास र विस्तारसँगै बैंकिङ कारोबारमा पनि आमूल परिवर्तन भएको छ । केही वर्ष अघिसम्म बैंकको शाखामा सीमित रहेको बैंकिङ सेवा अहिले मोबाइल फोनमार्फत हात–हातमा पुगेको छ । अर्थात्, मोबाइल बैंकिङको प्रयोगले बैंकिङ कारोबारलाई सहज बनाइदिएको छ । यो सहजतासँगै अनलाइन बैंकिङ ठगी र व्यक्तिगत विवरणको दुरुपयोगको चुनौती पनि उत्तिकै…

  • मुस्ताङमा एक महिनामै ८० हजार विदेशी पर्यटकको आगमन

    मुस्ताङमा एक महिनामै ८० हजार विदेशी पर्यटकको आगमन

    मुस्ताङमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। सन् २०२६ को जुन महिनामा मात्रै ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ पुगेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै चार गुणा बढी हो। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका अनुसार जुन महिनामा मुस्ताङ आएका पर्यटकमध्ये…

  • डिशहोम र तुषालबीच भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले छुट पाउने सहकार्य

    डिशहोम र तुषालबीच भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले छुट पाउने सहकार्य

    डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच आफ्ना ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष जीवनशैली, फिटनेस र वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यका साथ एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनस्तर सुधार्न र उनीहरूलाई स्वास्थ्य तथा मनोरञ्जनका क्षेत्रमा…

  • सिद्धार्थ बैंकका सात शाखा समायोजन हुँदै साउन १ देखि एकीकृत कारोबार

    सिद्धार्थ बैंकका सात शाखा समायोजन हुँदै साउन १ देखि एकीकृत कारोबार

    सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सातवटा शाखा कार्यालयहरूलाई अन्य पायक पर्ने शाखाहरूमा समायोजन (मर्ज) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराका विभिन्न शाखाहरूलाई निश्चित कार्यालयहरूमा गाभ्न लागेको जानकारी दिएको हो। बैंकद्वारा जारी सूचना अनुसार, काठमाडौंभित्रका कालोपुल शाखालाई चाबहिलमा, कुलेश्वर शाखालाई कालिमाटीमा र नरदेवी शाखालाई पुतलीसडक शाखामा…

  • सुनको मुल्यमा ७ हजार दुई सय रुपैयाँको वृद्धि

    सुनको मुल्यमा ७ हजार दुई सय रुपैयाँको वृद्धि

    आज शुक्बार नेपाली बजारमा सुनको मुल्यमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। बिहीबार मात्रै सुनको मूल्य ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला…

  • प्रेस काउन्सिलका कर्मचारी भन्छन्‌– महँगी भत्ता खोई ?

    प्रेस काउन्सिलका कर्मचारी भन्छन्‌– महँगी भत्ता खोई ?

    प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । गत माघ महिनादेखि महँगी भत्ता उपलब्ध नगराइएको भन्दै स्थायी कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका…

  • तीन सातादेखि रेसुङ्गा-काठमाडौं उडानप्रभावित

    तीन सातादेखि रेसुङ्गा-काठमाडौं उडानप्रभावित

     गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ । नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन । यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन…

  • सम्राट सिमेन्टका कर्मचारी आन्दोलित, उद्योगमै गरे तालाबन्दी

    सम्राट सिमेन्टका कर्मचारी आन्दोलित, उद्योगमै गरे तालाबन्दी

    सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले उद्योगमा तालाबन्दी गरेका छन् । दाङको लमही–७ मा रहेको उक्त सिमेन्ट कम्पनी कार्यरत कर्मचारीले सेवा–सुविधा सुधार साथै सबै कर्मचारीको समान रुपमा तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् । केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै विरोध गरेका उनीहरुले विभिन्न माग राखी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै माग…

  • ओसीबी पेलेट फिडको पाँच महिनामा २३ करोडको कारोबार

    ओसीबी पेलेट फिडको पाँच महिनामा २३ करोडको कारोबार

    रुङ्गटा ग्रुपद्वारा सञ्चालित ओसीबी पेलेट फिडले बजारमा बलियो उपस्थिति जनाउँदै सुरुवाती पाँच महिनामै करिब २३ करोड रुपैयाँ (२२ करोड ९० लाख रुपैयाँ) को कारोबार गर्न सफल भएको छ। सन् २०१९ मा स्थापना भएर नेपालगञ्जमा ७५ करोड रुपैयाँको लगानीमा निर्माण भएको यस उद्योगले सन् २०२५ को अन्त्यतिरबाट मात्र व्यावसायिक उत्पादन सुरु…

Scroll to Top