Banijya News

समाचार

परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

राष्ट्रिय युवा परिषद्ले ६ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ । […]

कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पदभार ग्रहण गरेयता मन्त्रालयबाट सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेकी छन्। चैत १३ गते मन्त्रीको जिम्मेवारी सम्हालेपछि हालसम्म मन्त्रालयले कानुन निर्माण, विधेयक तर्जुमा, अध्यादेश, नियमावली तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासम्बन्धी विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भन्दै मन्त्रालयले कार्यविवरण सार्वजनिक गरेको हो। मन्त्री गौतमको…


  • व्यावसायिक भ्रमणमा काठमाडौं अग्रस्थान, शीर्ष १० जिल्लामा मकवानपुर र रुपन्देहीपछि मोरङ

    व्यावसायिक भ्रमणमा काठमाडौं अग्रस्थान, शीर्ष १० जिल्लामा मकवानपुर र रुपन्देहीपछि मोरङ

    नेपालमा आन्तरिक व्यावसायिक भ्रमण (बिजनेश भिजिट) का लागि सबैभन्दा धेरै रोजिने जिल्ला काठमाडौं बनेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक, औद्योगिक तथा प्रशासनिक गतिविधिको केन्द्रका रूपमा रहेको काठमाडौंले कुल व्यावसायिक भ्रमणको झन्डै ४४ प्रतिशत हिस्सा ओगटेको छ। प्रतिवेदनले २०८१ असोजदेखि २०८२ भदौसम्मको अवधिमा देशभर तीन…

  • घरबाटै कम्पनी रजिष्ट्रार कार्यालयको सेवा : आकस्मिक निरीक्षणमा उद्योगमन्त्री यादव

    घरबाटै कम्पनी रजिष्ट्रार कार्यालयको सेवा : आकस्मिक निरीक्षणमा उद्योगमन्त्री यादव

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्देशन दिएकी छन्। मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोलीसहित बिहानै कार्यालय पुगेकी मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै डिजिटल सेवाको कार्यान्वयन र त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी लिएकी हुन्।…

  • पोखरामा रोजगार मेला : ६० भन्दा बढी कम्पनीमार्फत युवा र रोजगारदाताबीच प्रत्यक्ष अवसर

    पोखरामा रोजगार मेला : ६० भन्दा बढी कम्पनीमार्फत युवा र रोजगारदाताबीच प्रत्यक्ष अवसर

    युवालाई सीप, अवसर र रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पोखरामा रोजगार मेला आयोजना गरिएको छ। "सीप, अवसर र रोजगारी" भन्ने नारासहित सञ्चालन भएको मेलामा ६० भन्दा बढी व्यावसायिक संस्थाको सहभागिता रहेको छ। मेलाले रोजगार खोजिरहेका युवा र दक्ष जनशक्तिलाई रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तर्वार्तामार्फत रोजगारीको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको…

  • नेप्सेमा ८ अंकको गिरावट ,४ अर्ब ४१ करोडमाथीको कारोबार

    नेप्सेमा ८ अंकको गिरावट ,४ अर्ब ४१ करोडमाथीको कारोबार

    साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज सेयर बजार परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको हो । आज सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०३ कम्पनीको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज…

  • जीवन बीमाको अल्पकालीन लगानीले नाघ्यो २ खर्ब २१ अर्ब, कुन कम्पनीको अवस्था कस्तो ?

    जीवन बीमाको अल्पकालीन लगानीले नाघ्यो २ खर्ब २१ अर्ब, कुन कम्पनीको अवस्था कस्तो ?

    जीवन बीमा कम्पनीहरूले अल्पकालीन तरलता व्यवस्थापन, दाबी भुक्तानी, सञ्चालन खर्च तथा अन्य तत्कालीन वित्तीय दायित्व पूरा गर्न छोटो अवधिका लागि लगानी गर्ने गर्दछन् । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले अल्पकालीन लगानी २ खर्ब २१ अर्बभन्दा बढी रहेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १४…

  • उधारो शेयर कारोबारप्रति अनुसन्धानमा कडाइ, २५ प्रतिशत अग्रिम रकमको प्रावधान हटाउन माग

    उधारो शेयर कारोबारप्रति अनुसन्धानमा कडाइ, २५ प्रतिशत अग्रिम रकमको प्रावधान हटाउन माग

    सेयर खरिद गर्दा अग्रिम २५ प्रतिशत तिर्नुपर्ने व्यवस्था हटाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ब्रोकरहरूले लबिङ सुरु गरेका छन्‌ । धितोपत्र बजारमा उधारो शेयर कारोबारको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन तीव्र पारेसँगै शेयर ब्रोकरहरू सशंकित बनेका हुन् । स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई…

  • नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासीको धर्ना जारी

    नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासीको धर्ना जारी

    नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले नेपाली नागरिकता, जग्गाको लालपुर्जा र सीमा सुरक्षाको माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको शान्तिपूर्ण धर्ना बिहीबार पनि जारी राखेका छन्। भारतीय सुरक्षाकर्मीबाट भोग्नुपरेको दुःख र अवरोधबारे सरकारको ध्यानाकर्षण गराउन उनीहरूले असार १६ गतेदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्। वर्षौँदेखि पहिचान र भूमिको अधिकारबाट वञ्चित सुस्तावासीले सीमावर्ती…

  • प्राविधिक गडबडीका कारण राष्ट्रियसभा बैठक अवरुद्ध

    प्राविधिक गडबडीका कारण राष्ट्रियसभा बैठक अवरुद्ध

    संसद्को प्रत्यक्ष प्रसारण र बैठकको आन्तरिक रेकर्डिङ प्रणालीमै समस्या आएपछि राष्ट्रियसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ। बैठक सुरु भएको १७ मिनेटमै साउन्ड सिस्टम बिग्रिएर अडियो आउन छाडेपछि सचिवालयले बैठक रोक्नुपरेको हो। संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार साउन्ड सिस्टममा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको…

  • माउन्ट एभरेस्ट पावरको आईपीओ बाँडफाँट

    माउन्ट एभरेस्ट पावरको आईपीओ बाँडफाँट

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले शुक्रबार औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । असार ३ गतेदेखि ८ गतेसम्म आईपीओमा आवेदन माग गरिएको थियो । आईपीओमा २८ लाख १५ हजार ६७९ आवेदन सदर भएको थियो । जसमध्ये १ लाख…

  • ट्राफिक जरिवाना बढाउने प्रस्तावको विश्वभर चर्को आलोचना

    ट्राफिक जरिवाना बढाउने प्रस्तावको विश्वभर चर्को आलोचना

    नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा नेपालमा पैदलयात्री र सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउने तयारीविरुद्ध आवाज उठेको हो । दुर्घटना न्यूनीकरण साथै नेपालको वर्तमान टे्रड युनियनको…

Scroll to Top