Banijya News

समाचार

झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन

झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन

झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा बर्खे धान, चैतेधान, […]

ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व संकलन

पछिल्लो २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका…


  • पूर्वाधार विकासमा १० खर्ब ८६ अर्ब लगानी, लक्ष्यअनुरुप अर्थतन्त्र गतिशील बन्ला ?

    पूर्वाधार विकासमा १० खर्ब ८६ अर्ब लगानी, लक्ष्यअनुरुप अर्थतन्त्र गतिशील बन्ला ?

    नेपालमा राष्ट्रिय गौरवका आयोजना, बहुवर्षीय आयोजना हुन् वा सडक, पुलजस्ता पूर्वाधारका योजना, यस्ता आयोजनाहरू सुरु हुने तर नसकिने, बजेट विनियोजन भए पनि खर्च नहुने वा बजेट नै निकै कम हुनेजस्ता समस्या देखिने गरेका छन् । र, समयमा आयोजना नसकिने मात्र नभएर ठेक्का प्रक्रिया नै रद्द हुने गर्दछन् । तर, अब…

  • इन्धन सस्तो भएपछि उपभोग्य वस्तुको मूल्य घटाउन विभागको आग्रह, आग्रहमै घट्ला त कृत्रिम महँगी ?

    इन्धन सस्तो भएपछि उपभोग्य वस्तुको मूल्य घटाउन विभागको आग्रह, आग्रहमै घट्ला त कृत्रिम महँगी ?

    इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी, व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिमार्फत इन्धनको मूल्यमा आएको कमीको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुग्नुपर्नेमा जोड दिँदै बजारमा कृत्रिम महँगी कायम राख्ने प्रवृत्ति…

  • एमबापेको निर्णायक पेनाल्टीमा फ्रान्सको जित, मोरक्कोसँग क्वाटरफाइनल भिडन्त तय

    एमबापेको निर्णायक पेनाल्टीमा फ्रान्सको जित, मोरक्कोसँग क्वाटरफाइनल भिडन्त तय

    स्टार फरवार्ड केलियन एमबापेको दोस्रो हाफमा गरिएको निर्णायक पेनाल्टी गोलको मद्दतमा फ्रान्सले फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार फिलाडेल्फिया स्टेडियममा भएको अन्तिम १६ को प्रतिस्पर्धामा दक्षिण अमेरिकी टोली पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स लगातार चौथो पटक विश्वकपको अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो।…

  • मोरक्कोको ऐतिहासिक यात्रा : क्यानडामाथि प्रभावशाली जितसँगै अन्तिम आठमा प्रवेश

    मोरक्कोको ऐतिहासिक यात्रा : क्यानडामाथि प्रभावशाली जितसँगै अन्तिम आठमा प्रवेश

    डालास (अमेरिका)। अजेडिन ओउनाहीको उत्कृष्ट प्रदर्शनको प्रेरणामा मोरक्कोले फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। शनिबार अमेरिकाको डालासमा सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा सहआयोजक क्यानडालाई ३–० गोलअन्तरले पराजित गर्दै मोरक्कोले लगातार दोस्रो विश्वकपमा आफ्नो प्रभावशाली यात्रा कायम राखेको हो। खेलको सुरुआती चरणमा घरेलु समर्थकको साथ पाएको…

  • नेपाल–बेलायत आर्थिक साझेदारी, व्यापार र लगानी विस्तारका लागि दुई महत्वपूर्ण सम्झौता

    नेपाल–बेलायत आर्थिक साझेदारी, व्यापार र लगानी विस्तारका लागि दुई महत्वपूर्ण सम्झौता

    नेपाल र बेलायतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले लन्डनमा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम–२०२६ सम्पन्न भएको छ। नेपाली राजदूतावासद्वारा आयोजित उक्त फोरममा नीति निर्माता, उद्योगी, लगानीकर्ता, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। सहभागीहरूले दुई देशबीचको आर्थिक…

  • दैलेखको प्राकृतिक ग्यासले नेपालमा नयाँ आशा: ऊर्जा, मल र इन्धन उत्पादनतर्फको अग्रसरता

    दैलेखको प्राकृतिक ग्यासले नेपालमा नयाँ आशा: ऊर्जा, मल र इन्धन उत्पादनतर्फको अग्रसरता

    दैलेख जिल्लाको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यासको विशाल भण्डार नेपालको ऊर्जा तथा कृषि क्षेत्रका लागि दीर्घकालीन परिवर्तनको आधार बन्न सक्ने देखिएको छ। सरकारले सार्वजनिक गरेको १०० दिने प्रगति प्रतिवेदनअनुसार प्रारम्भिक अध्ययनले उक्त क्षेत्रमा करिब ११२.१ अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको पुष्टि गरेको छ। यो भण्डारको व्यावसायिक उपयोग गर्न सकिए…

  • परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

    परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

    राष्ट्रिय युवा परिषद्ले ६ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ । उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी…

  • बालेन सरकारका सय दिन  : सुशासन र सुधारका घोषणा, कार्यान्वयनमा अझै चुनौती

    बालेन सरकारका सय दिन : सुशासन र सुधारका घोषणा, कार्यान्वयनमा अझै चुनौती

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले झण्डै दुईतिहाइ बहुमतसहित सत्ता सम्हालेको सय दिन  पूरा गरेको छ। सरकारको प्रारम्भिक १०० दिनलाई आगामी कार्यदिशा र कार्यशैली मूल्याङ्कन गर्ने महत्वपूर्ण अवधिका रूपमा हेरिने गरिन्छ। यस अवधिमा सरकारले सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, आर्थिक पुनरुत्थान तथा सार्वजनिक सेवा प्रवाहमा सुधारलाई मुख्य…

  • कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

    कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पदभार ग्रहण गरेयता मन्त्रालयबाट सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेकी छन्। चैत १३ गते मन्त्रीको जिम्मेवारी सम्हालेपछि हालसम्म मन्त्रालयले कानुन निर्माण, विधेयक तर्जुमा, अध्यादेश, नियमावली तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासम्बन्धी विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भन्दै मन्त्रालयले कार्यविवरण सार्वजनिक गरेको हो। मन्त्री गौतमको…

Scroll to Top