पेट्रोलपम्प बन्द गरी इन्धन अभाव गराए १० लाखसम्म जरिवाना हुने
कुनै पनि पेट्रोलपम्पले अब उचित कारणबिना सञ्चालन बन्द गरी कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीको सामना गर्नुपर्ने भएको छ । नेपाल आयल निगमका अनुसार, अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्न सकिने व्यवस्था गरिएको छ…

