Banijya News

राजनीति

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न […]

देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान गर्दै विभाग

देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान गर्दै विभाग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छुट्टाछुट्टै अनुसन्धान थालेको स्रोतले जानकारी दियो । एसपीको नेतृत्वमा एक टोलीले दुवै घरमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्रोतले जानकारी दियो ।…


  • “मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू”

    “मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू”

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनलै यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई…

  • विस्तारित नयाँ मन्त्रीले आज शपथ लिदै

    विस्तारित नयाँ मन्त्रीले आज शपथ लिदै

    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ५ जना नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई आज शपथ गराइने तयारी छ । प्रधानमन्त्रीको सिफारिसमा कानुनसहित केही मन्त्रालयको जिम्मेवारी अनिल कुमार सिन्हाले पाएका छन् भने महावीर पुनलाई शिक्षा, संगीता कौशल…

  • नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

    नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

    नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका…

  • राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

  • ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

    ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी…

  • सेयर बजारमा अस्वभाविक गिरावटपछि आवश्यक कदम चाल्न दवाब

    सेयर बजारमा अस्वभाविक गिरावटपछि आवश्यक कदम चाल्न दवाब

    सेयर बजारमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्तामा निराशा छाएको छ । आइतबार लगानीतकर्ताहरुले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाएर सुधारको लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् । ध्यानाकर्षण पत्रमा लगानीकर्ताहरुले बैंंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिन माग गरेका छन् । लगानीकर्ताहरूले बैंक तथा वित्तीय…

  • प्रधानमन्त्रीलाई सघाउन विज्ञ टोली बनाइने

    प्रधानमन्त्रीलाई सघाउन विज्ञ टोली बनाइने

    जेन–जी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विज्ञ टोली बनाइने भएको छ । प्रधानमन्त्री कार्कीलाई सघाउन मन्त्रिपरिषद् कार्यालयमै रहने गरी विज्ञ टोली बनाइनलागेको हो । टोलीमा अजयभद्र खनाल, गोविन्दनारायण तिमिल्सिनालगायत रहने बताइएको छ । टोलीमा अरु को को रहने टुंगिन बाँकी छ । हाल सरकारमा तीन जना…

  • जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

    जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

    केही समयदेखि चर्चामा रहेको 'जेन जी' आन्दोलन र त्यसपछि मेयर हर्क साम्पाङको सक्रियताले धरान उपमहानगरपालिकाले अन्ततः आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउन सफल भएको छ। आन्दोनलमा सधै चर्चामा रहेका मेयर हर्क साम्पाङले प्रधानमन्त्री नपाएपछि उनी धनरा फर्किएका थिए । लगत्तै उनले धरान पुगेर बजेट पास गरेका…

  • जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया सुरु

    जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया सुरु

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । मन्त्रालयमा विज्ञको रोस्टर तयार गरेर आयोग गठनबारे छलफल गरिएको…

  • सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

    सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

    जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका…

Scroll to Top