Banijya News

राजनीति

जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

केही समयदेखि चर्चामा रहेको ‘जेन जी’ आन्दोलन र त्यसपछि मेयर हर्क साम्पाङको सक्रियताले धरान उपमहानगरपालिकाले अन्ततः आर्थिक वर्ष २०८२/८३ को […]

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका…


  • जेन–जीको धुलाईबाट घाईते भएका देउवाको गर्धनमा लगाइयो १२ टाँका

    जेन–जीको धुलाईबाट घाईते भएका देउवाको गर्धनमा लगाइयो १२ टाँका

    जेन–जी आन्दोलनकारीको धुलाईबाट घाईते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा गम्भीर चोट लागेको पाइएको छ । आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले देउवाको गर्धनमा १२ टाँका लगाइएको र हाल सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको ब्रिफिङ गरेका हुन् । हाल उनको अवस्था भने खतरामुक्त रहेको…

  • क्याप्टेन विजय लामा पर्यटनमन्त्री बन्न लागेकै हुन् त ?

    क्याप्टेन विजय लामा पर्यटनमन्त्री बन्न लागेकै हुन् त ?

    प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब कोको थपिएलान् भन्ने जिज्ञासाबीच विजय लामाको नाम चर्चामा आएको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको हो । पर्यटनमन्त्री बन्न अफर आएको तर उनले निर्णय लिइनसकेको स्रोतको भनाइ छ । ‘प्रस्ताव आएको हो, उहाँ आन्तरिक छलफल गर्दै हुनुहुन्छ । निष्कर्षमा…

  • देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान

    देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान

    ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । शुक्रबार यातायात व्यवस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहेका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा…

  • खेलकुद मन्त्री बन्ने चर्चाबारे यसो भन्छन् पारस !

    खेलकुद मन्त्री बन्ने चर्चाबारे यसो भन्छन् पारस !

    सुशीला कार्कीले पछिल्ला दिनमा लोकप्रिय र सार्वजनिक छवि बनाएका व्यक्तिलाई मन्त्रिपरिषद्‌मा समावेश गर्ने प्रयास गरिरहेकी छन्। केही दिनअघि मात्र उनले तिलगंगा आँखा अस्पताल पुगेर वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न प्रस्ताव गरेकी थिइन्। तर, रुइतले आफ्नो व्यस्त पेशागत जीवनलाई कारण देखाउँदै इन्कार गरेका थिए। यस्तै अवस्थामा प्रधानमन्त्री…

  • जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

    जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ । स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् । विहीवार साँझ भएको भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत…

  • संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

    संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

    सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू, आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरूको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा उत्साहपूर्वक मनाउँदैछौं। सङ्घीय…

  • संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो…

  • जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

    जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्। संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनभावना के छ भन्ने कुरा पार्टी र नेतृत्वलाई थाहा भएको र सो अनुसार क्रमभंग गर्न तयार रहेको बताएका हुन्। 'के गरी जनभावना सम्बोधन गर्ने…

  • सुमना र हरि ढकालबीच जुम मिटिङमा यसरी भएको थियो भनाभन !

    सुमना र हरि ढकालबीच जुम मिटिङमा यसरी भएको थियो भनाभन !

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लामो समयदेखि असन्तुष्ट रहँदै आएकी सांसद सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरेकी छन्। पार्टी त्याग्ने उनको निर्णय हालै सभापति रवि लामिछानेको रिहाइ प्रकरणसँग जोडिएको स्रोतले जनाएको छ। जेन–जी आन्दोलनका क्रममा लामिछानेलाई कार्यकर्ताहरुको दवावपछि कारागारबाट बाहिर ल्याइएको थियो। त्यस क्रममा उनलाई प्रशासनबाट दिइएको पत्र र त्यसपछिको…

  • सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

    सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति गरिएको उल्लेख गरे । जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको…

Scroll to Top