Banijya News

राजनीति

जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्। संविधान दिवसका अवसरमा पेरिसडाँडामा […]

सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति गरिएको उल्लेख गरे । जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको…


  • देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

    देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ । सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली…

  • Default Image

    एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

    नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन्। संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन्। पौडेलले भनेका छन्, ‘विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका…

  • जनताले पटकपटक गरेको क्रान्तिको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

    जनताले पटकपटक गरेको क्रान्तिको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन्…

  • प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच आपसी हितका विषयमा छलफल

    प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच आपसी हितका विषयमा छलफल

    अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबिच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी…

  • निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

    निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

    निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ संशोधन लगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि सरकारसँग आग्रह गरेको छ । आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाता सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० छन् । आसन्न निर्वाचनका सन्दर्भमा बिहीबार निर्वाचन आयोगमा आयोजित…

  • निजी निवास जले पछि डेरा खोज्दै पूर्वप्रधानमन्त्री ओली

    निजी निवास जले पछि डेरा खोज्दै पूर्वप्रधानमन्त्री ओली

    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डेरा खोज्दै छन् । भक्तपुरको बालकोटस्थित उनको निजी निवास हालैको जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि नयाँ बासस्थानको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । ओली हाल नेपाली सेनाको कडा सुरक्षामा छन् । एमालेका एक नेताका अनुसार ओलीको सुरक्षालाई ध्यानमा राख्दै उपयुक्त स्थानमा…

  • विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउँदै सरकार

    विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउँदै सरकार

    सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न मिल्ने गरी गृहकार्य सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी विदेशमा रहेका नागरिकको मताधिकार सुरक्षित गर्नेबारे कामअघि बढाउन लागेका हुन्। 'विदेशमा रहेका नागरिकको मताधिकारका विषयमा मन्त्रीज्यूसँग कुरा…

  • पार्टीमा आवद्ध भइ उदण्डता मच्चाउनेलाई कारबाही गर्ने रास्वपाको चेतावनी

    पार्टीमा आवद्ध भइ उदण्डता मच्चाउनेलाई कारबाही गर्ने रास्वपाको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा पार्टीको नाम लिँदै उदण्डता मच्चाउनेलाई कारबाही गर्ने बताएको छ । अन्य राजनीतिक दलका कार्यालय र सरकारी सम्पत्तिमा समेत रास्वपामा आवद्ध व्यक्तिहरु लागेको आरोपपछि रास्वपाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो । रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति नै जारी गरेर अवान्छित गतिविधिमा संलग्नलाई कारबाही…

  • प्रधानमन्त्री कार्कीसँग मोदीको फोन संवाद

    प्रधानमन्त्री कार्कीसँग मोदीको फोन संवाद

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग फोनमा कुराकानी गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुन: पुष्टि…

  • उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

    उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

    गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए। गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि…

Scroll to Top