Banijya News

राजनीति

दलहरूलाई राष्ट्रपतिको जवाफ– ‘संविधान बच्यो, शान्तिपूर्ण निकास निस्कियो¨

दलहरूलाई राष्ट्रपतिको जवाफ– ‘संविधान बच्यो, शान्तिपूर्ण निकास निस्कियो¨

राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको […]

हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुसियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध…


  • प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

    प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

    कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भएको बताएको छ। एसोसिएसनले शनिवार विहान विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भन्दै विरोध गरेको हो। प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक…

  • नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस…

  • सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने सहमतिः संसद विघटन पछि अन्तरिम सरकार

    सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने सहमतिः संसद विघटन पछि अन्तरिम सरकार

    लामो रस्साकस्सी र राजनीतिक अनिश्चितताका बीच नेपालको राजनीतिमा नयाँ मोड आएको छ। राष्ट्रपति रामचन्द्र पौडेल अन्ततः संसद विघटन गर्न र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सहमत भएका छन्। शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि…

  • सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल– संविधानवादबाट बाहिर जानुहुँदैन

    सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल– संविधानवादबाट बाहिर जानुहुँदैन

    सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् । ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय…

  • गगन भन्छन्ः नयाँ पुस्ताले हामीलाई रुचाएनन्, कांग्रेस पुनर्गठन गरौं

    गगन भन्छन्ः नयाँ पुस्ताले हामीलाई रुचाएनन्, कांग्रेस पुनर्गठन गरौं

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्,…

  • कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति जुटे पनि कहाँ अड्कियो विषय ?

    कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति जुटे पनि कहाँ अड्कियो विषय ?

    तत्कालीन प्रधानन्यायाधी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय सहमति जुटाएका हुन् । राष्ट्रपति पौडेलले सभामुख, संविधानविद्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको सुझाव…

  • जेनजी अभियन्ता सुदन गुरुङ पनि शीतल निवासमा

    जेनजी अभियन्ता सुदन गुरुङ पनि शीतल निवासमा

    अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेका हुन् । कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल…

  • नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

    नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

    शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जेनजी आन्दोलनको माग र राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने लगभग निश्चित भएसँगै यो निर्देशन आएको हो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज…

  • काठमाडौंमा दिउँसो कर्फ्यु हट्यो, निषेधाज्ञा खुकुलो

    काठमाडौंमा दिउँसो कर्फ्यु हट्यो, निषेधाज्ञा खुकुलो

    नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै…

  • Default Image

    अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि छलफल हुँदै

    जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए…

Scroll to Top