Banijya News

राजनीति

नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जेनजी आन्दोलनको माग र राजनीतिक दलहरूबीच भएको […]

अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि छलफल हुँदै

जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए…


  • सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

    नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि युवाहरु विरोधमा उत्रिएका छन् । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका हुन् । जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको युवाहरुको भनाइ छ । जंगीअड्डा अगाडि समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश…

  • अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ। राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन्। आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा…

  • गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

    गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

    छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “हाल भारतबाट…

  • ‘लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए…’ -केपी ओली

    ‘लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए…’ -केपी ओली

    कामचलाउँ प्रधानमन्त्री केपी ओलीले सामाजिक संजालमा मार्मिक आफ्नो भनाई सार्वजनिक गरेका छन् । जुन हामीले यहाँ जस्ताको तस्तै राखेका छौं । -प्रिय जेन्जी बाबुनानीहरू,आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू…

  • मेयर हर्क साम्पाङद्धारा आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको दाबी

    मेयर हर्क साम्पाङद्धारा आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको दाबी

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका छन् । उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगेका थिए । फेसबुकमा स्टाटस लेखेर देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङ त्यसैका लागि प्रयास गर्न काठमाडौं आएका बताएका थिए। तर, जेनजीहरूको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेकी छन्…

  • डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

    डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

    महेश घिमिरेनेपालमा पहिलो पटक उल्लेखनीय रुपमा सोसल मिडिया बन्द भएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रियो । सामाजिक सञ्जालमा देखिएको आक्रोशलाई सडकमा ल्याएर राजनीतिक बेथितिविरुद्ध आवाज बुलन्द गरेका छन् । यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्द भएको विरोधमा मात्र सीमित रहेन, यसले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्धको जनआक्रोशलाई पनि…

  • भवन ध्वस्त भएपछि संसदको कामकारबाही अनिश्चित

    भवन ध्वस्त भएपछि संसदको कामकारबाही अनिश्चित

    संघीय संसद् सचिवालयको कामकारबाही अनिश्चित भएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । उनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद बैठक बस्न सक्ने अवस्था समेत नरहेको बताउँछन्…

  • कोही नभए म नेतृत्व गर्न तयार छु: सागर ढकाल

    कोही नभए म नेतृत्व गर्न तयार छु: सागर ढकाल

    सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए । ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही…

  • कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं: कांग्रेस

    कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं: कांग्रेस

    नेपाली कांग्रेसले जेन जी आन्दोलनको क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ। प्रवक्ता डा प्रकाश शरण महतले एक विज्ञप्ति जारी गरेर देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ,…

  • प्रधानसेनापतिसँग वार्ता गर्न जेनजीसँगै जंगिअड्डामा पुगे दुर्गा प्रसाईं

    प्रधानसेनापतिसँग वार्ता गर्न जेनजीसँगै जंगिअड्डामा पुगे दुर्गा प्रसाईं

    प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् । ‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ ।…

Scroll to Top