Banijya News

राजनीति

लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको […]

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक,…


  • भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गरिने

    भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गरिने

    नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । घिसिङले आज पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । घिसिङले कोषमा रकम जम्मा गर्नका लागि विदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । उनले क्षति भएका संरचना बनाउनु सबैको…

  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्। उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए। घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको…

  • पुरानो सरकारले गरेका सरुवा रोकिने

    पुरानो सरकारले गरेका सरुवा रोकिने

    केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुअघि विभिन्न मन्त्रालयले हतार–हतारमा गरेका कर्मचारी सरुवा तथा पदस्थापनका निर्णयहरू हाल कार्यान्वयन नहुने भएका छन् । विशेषगरी नेपाल विद्युत प्राधिकरण, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा यस्तो समस्या बढी देखिएको छ । नेपाल विद्युत प्राधिकरणको निर्णयनेपाल विद्युत प्राधिकरणले २०७८ भदौ २० र २२ गते…

  • नयाँ मन्त्रीले तलब, क्वार्टर, गाडी सुविधा नलिने

    नयाँ मन्त्रीले तलब, क्वार्टर, गाडी सुविधा नलिने

    अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् । सपथ लिनुअगावै खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन् । खनाल पूर्वअर्थसचिव हुन् । अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो,…

  • निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्री कार्कीको घोषणा

    निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्री कार्कीको घोषणा

    प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो सम्बोधनमै निजी क्षेत्रलाई आश्वस्त पार्ने कोशिश गरेकी छिन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले मुख्यसचिव तथा सचिवहरूसँगको छलफलमाउनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर सम्बोधन गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई उकास्ने ठोस कार्ययोजना बनाएर अघि बढ्ने घोषणा गरिन् । विषम…

  • नेतृ सुमना श्रेष्ठद्धारा पार्टी छाडेको घोषणा

    नेतृ सुमना श्रेष्ठद्धारा पार्टी छाडेको घोषणा

    राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। उनले आज एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन्। उनले भनिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।’ उनी लामो समयदेखि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीलाई लिएर असन्तुष्ट व्यक्त…

  • प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै

    प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो । नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानै बोलाइएको छ । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ ।…

  • दलहरूलाई राष्ट्रपतिको जवाफ– ‘संविधान बच्यो, शान्तिपूर्ण निकास निस्कियो¨

    दलहरूलाई राष्ट्रपतिको जवाफ– ‘संविधान बच्यो, शान्तिपूर्ण निकास निस्कियो¨

    राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्। ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण…

  • ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

    ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

    ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको जनाएका छन् । जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फर्फ्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा…

  • हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

    हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

    नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुसियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध…

Scroll to Top