Banijya News

राजनीति

अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । […]

बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाठकले सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक पत्र पठाएका हुन् । सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम आज बुधबार राजिनामा दिए । गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल…


  • जलेका सवारीसाधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

    जलेका सवारीसाधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ…

  • विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

    विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार‚ यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले मगंलवार रत्नपार्कस्थित विद्युत्‌ प्राधिकरणको प्रधान कार्यालयमा पहिले बनाइएको मन्त्रीका लागि कार्यकक्ष तत्काल बन्द गरी प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका छन् । पूर्वऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि कार्यकक्ष बनाउन लगाएका थिए…

  • जेनजी पुस्ताद्वारा १३ बुँदे मस्यौदा तयारः के के छन् मस्यौदामा ?

    जेनजी पुस्ताद्वारा १३ बुँदे मस्यौदा तयारः के के छन् मस्यौदामा ?

    जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट समाधानका लागि आन्दोलनरत पक्षले १३ बुँदे सम्झौता मस्यौदा तयार गरेको छ। यस मस्यौदामा पाँचजना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरूलाई मन्त्रिपरिषद्मा सहभागी गराउन प्रस्ताव गरिएको छ। मस्यौदाले दशकौंदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव, सार्वजनिक संस्थाहरूमा दलीयकरण र दण्डहीनताविरुद्ध आम नेपाली जनताको असन्तुष्टि र…

  • कुलमानलाई हितेन्द्रले फेसबुकबाटै दिए बधाई

    कुलमानलाई हितेन्द्रले फेसबुकबाटै दिए बधाई

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् । दक्षिण कोरिया रहेका शाक्यले मंगलबार (भदौ ३१)मा बधाई दिएका हुन् । फेसबुकमा उनले लेखेका छन् “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ…

  • प्रधानमन्त्री कार्कीद्वारा दलका प्रतिनिधि राख्न अस्विकार, आयोग गठनको तयारी

    प्रधानमन्त्री कार्कीद्वारा दलका प्रतिनिधि राख्न अस्विकार, आयोग गठनको तयारी

    प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव विपरीत, ठूला दलका एक–एक जना प्रतिनिधिलाई मन्त्रिपरिषद्मा नराख्ने अडान लिएकी छिन्। बीबीसी नेपाली सेवामा कुरा गर्दै प्रधानमन्त्री कार्कीले युवा पुस्ताको आन्दोलनको म्यान्डेटअनुसार मन्त्रिपरिषद्का सदस्य नियुक्त गरिने र दलका प्रतिनिधि समावेश गर्दा चुनाव निष्पक्ष नहुने आशंका व्यक्त गरिन्। विगतमा चुनावमा हेलिकोप्टर प्रयोग र मत…

  • जब बालेनले हर्कलाई “डियर तिमी मेरो साँचो प्रेम हौ” भने पछि

    जब बालेनले हर्कलाई “डियर तिमी मेरो साँचो प्रेम हौ” भने पछि

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङलाई माया गरिरहने बताएका छन् । उनले सामाजिक सञ्जालमा हर्कले गरेको कटाक्षको प्रतिक्रियामा आफूले एकतर्फी भए पनि माया गरिरहने बताएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक…

  • सरकारमा सहभागी हुन रुइतलाई प्रधानमन्त्रीको प्रस्ताव

    सरकारमा सहभागी हुन रुइतलाई प्रधानमन्त्रीको प्रस्ताव

    प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गरेका छन् । मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेका हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसंग आग्रह गरेका थिए । जवाफमा डा रुइतले आफुले सरकारलाई…

  • लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

    लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न आज पुगेका हुन्। जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्। केन्द्रीय…

  • आमनिर्वाचनको आन्तरिक तयारीमा आयोग

    आमनिर्वाचनको आन्तरिक तयारीमा आयोग

    निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। आयोगले केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी तयारी तीव्र पारेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको जानकारी दिए। ‘जनशक्ति व्यवस्थापन, स्रोत साधन र बजेटलगायतका विषयमा गृहकार्य गरेर प्रधानमन्त्रीसँग भेट्ने तयारी छ’, उनले भने। पाँच जना…

  • संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

    संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

    सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक,…

Scroll to Top