Banijya News

सेयर बजार

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन […]

आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको खुद सम्पत्ति (नेटवर्थ) को ९० रुपैयाँ सीमा हटाएर प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन खुलाउने तयारी गरेको छ। यसअघि संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनमा नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाइएको थियो। तर, यो व्यवस्था विवादित भएपछि बोर्डले प्रिमियम मूल्य र बुक…


  • नेटवर्थ ९० माथिका कम्पनीले मात्र आईपीओ अनुमति पाउने

    नेटवर्थ ९० माथिका कम्पनीले मात्र आईपीओ अनुमति पाउने

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विद्युत् नियमन आयोगलाई रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीहरूलाई मात्र प्राथमिक सेयर (IPO) निष्कासनको स्वीकृति दिन अनुरोध गरेको छ। बोर्डले यो निर्देशन सार्वजनिक लेखा समितिको २०८० सालको निर्णयलाई आधार मानेर जारी गरेको हो। सेबोनको पत्रमा भनिएको छ, "सार्वजनिक लेखा समितिको मिति २०८०/०९/१२ को बैठकबाट पुनः…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ । यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८…

  • पछिल्लो दश महिनामा सवा दुई अर्बको आइपिओ स्वीकृत

    पछिल्लो दश महिनामा सवा दुई अर्बको आइपिओ स्वीकृत

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, यस अवधिमा सेबोनले कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको स्वीकृति दिएको हो। यसमा १३ अर्ब…

  • नयाँ स्टक एक्सचेञ्जबारे सेबोनः प्रतिस्पर्धाबाट बजार ५० प्रतिशत सम्म बढ्न सक्ने

    नयाँ स्टक एक्सचेञ्जबारे सेबोनः प्रतिस्पर्धाबाट बजार ५० प्रतिशत सम्म बढ्न सक्ने

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज स्थापनाको आवश्यकता र औचित्यबारे तयार गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। चिन्तामणि शिवाकोटीको नेतृत्वमा बनेको समितिले तयार पारेको उक्त प्रतिवेदन बोर्ड सञ्चालक समितिको पछिल्लो निर्णयअनुसार सार्वजनिक गरिएको हो। प्रतिवेदन अनुसार प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज स्थापना भएमा बजारका सूचकहरूमा ३० देखि ५०…

  • दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

    मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको…

  • Default Image

    धमाधम नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै ब्रोकरहरूः नयाँमा के छ सुविधा ?

    लामो समयदेखि चलिरहेको बहस र तयारीपछि अन्ततः ब्रोकर कम्पनीहरूले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउन थालेका छन्। विभिन्न प्रविधिगत समस्या देखाउँदै समयमै लागू गर्न नसके पनि पछिल्ला केही महिनामा ब्रोकरहरू क्रमशः नयाँ टीएमएसको प्रयोगमा सक्रिय बन्दै गएका छन्। केही ब्रोकरहरूले सामाजिक सञ्जालमार्फत नयाँ टीएमएसको प्रचारप्रसार पनि तीव्र रुपमा थालेका…

  • Default Image

    अन्तत नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्सविरुद्ध परेको रिट खारेज

    सर्वोच्च अदालतले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स रोक्न परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका संवैधानिक इजालसले बुधबार उक्त रिटको सुनुवाइ गर्नेक्रममा रिट खारेज गरेको हो । उक्त इजालसमा न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्ल रहेका थिए । उक्त रिट…

  • Default Image

    बजारमा उछाल आउँदा आईपिओकै मूल्य

    उकालो यात्रामा रहेको शेयर बजार बुधबार झण्डै २० अंकले बढेको छ । कारोबारमा आएका अधिकांस कम्पनीहरुको शेयरमा कारोबार चाप देखिएको छ भने आकर्षण वाणिज्य बैंकहरुमा छ । बजारमा देखिएको यस्तो वृद्धिले लगानीकर्ताले धेरै कमाउने आकंक्षा राखेको बुझ्न सकिन्छ । बुधबार शेयर बजार परिसुचक नेप्से १९.१४ अंकले बढेर १२७९.२९ अंकमा उक्लिएको…

  • Default Image

    शेयरमा बजेट लचिलो

    शेयर बजारको विषयलाई लिएर चर्को विरोध खेप्दै आउनु भएका अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताले सोचेको भन्दा पनि बढी बजेटमा लचकता अपनाउनु भएको छ । यो सँगै शेयर बजार विरोधीको रुपमा चिनिएका खतिवडाले सुधारका लागि धेरै प्रयास गरेको बजेटमा देखियो । अर्थमन्त्री भएसँगै शेयर बजार लगातार गिरावटमा आएको थियो…

  • Default Image

    स्थानीय र सर्वसाधारणलाई एकै पटक शेयर

    जलविद्युत कम्पनीले स्थानीय प्रभावित क्षेत्र र सर्वसाधारणलाइ एकै पटक साधारण शेयर निष्कासन गर्ने पाउने भएका छन् । अबदेखि कम्पनीहरूले एकै पटक शेयर निष्कासन गर्न सक्ने छन् । यस अघि कम्पनीहरूले स्थानीय र प्रभावितलाई छुट्टाछुट्टै शेयर निष्कासन गर्नुपर्ने व्यवस्था थियो । विद्युत् नियमन आयोगलले जारी गरेको ‘विद्युत् सम्बन्धी कम्पनीको सेयर सार्वजनिक…

Scroll to Top