Banijya News

खेलकुद

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ […]

यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीकाे घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण…


  • त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, लागत १० अर्ब

    त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, लागत १० अर्ब

    सरकारले त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ। गुरुयोजना बमोजिम रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार…

  • उपाधिका लागि आज सामोआसँग भिड्दै नेपाल

    उपाधिका लागि आज सामोआसँग भिड्दै नेपाल

    नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६…

  • विश्वकपमा छनोटपछि कप्तान पौडेल: सपना समाप्त भएको छैन, शुरूवात भएको छ

    विश्वकपमा छनोटपछि कप्तान पौडेल: सपना समाप्त भएको छैन, शुरूवात भएको छ

    आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् । छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात भएको प्रतिक्रिया दिएका हुन् । विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाइ छ । एशिया तथा पूर्वी…

  • टी-२० विश्वकप छनोट: नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

    टी-२० विश्वकप छनोट: नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

    आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज (बुधबार) नेपाल र ओमानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। सुपर सिक्समा यसअघि यूएईलाई १ रनले र कतारलाई पाँच रनले पराजित गरेको नेपालले आज ओमानलाई हराउन सकेमा सन् २०२६ को टी–२० विश्वकपका लागि छनोट हुनेछ। विश्वकप छनोटका लागि निर्णायक मानिएको यो…

  • त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

    त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

    काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै त्यस्ता प्रतियोगिता बन्द गर्न सिफारिस गरेको हो। समितिले सरकारलाई त्रिवि कीर्तिपुर परिसरलाई…

  • विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

    विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

    आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५…

  • विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज जापानसँग खेल्दै

    विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज जापानसँग खेल्दै

    आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा आज ४:१५ मा हुने छ। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। समूह ‘बी’ अन्तर्गत भएको…

  • मलेशियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपालले जित्यो

    मलेशियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपालले जित्यो

    मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो । मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे…

  • मलेशियामाथि नेपालको ६ विकेटको जित, सिरिजमा बराबरी

    मलेशियामाथि नेपालको ६ विकेटको जित, सिरिजमा बराबरी

    काठमाडौं। कप्तान इन्दु बर्माको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले टी-२० आई शृंखलामा पुनरागमन गरेको छ। मंगलबार सम्पन्न चौथो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृंखलालाई २-२ को बराबरीमा ल्याएको छ। अब शृंखलाको विजेताको टुंगो बुधबार हुने अन्तिम तथा निर्णायक खेलले लगाउनेछ। रोमाञ्चक शृंखलायस शृंखलामा दुवै टोलीले…

  • यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

    यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

    वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा दिएको छ । यसअघि अस्वीकार गरेको भिसा आज दिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार (असोज ३) शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ (क्यान(ले बिहीबार नै…

Scroll to Top