विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर
- वाणिज्य न्युज
- १६ बैशाख २०८१
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ।
आज, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
- मधेस सरकारबाट बाहिरियाे एमाले र माओवादी, मुख्यमन्त्री यादवकाे पद संकटमा
- ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- चिरायु हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
- ८.२६ अंकले बढ्यो नेप्से, तीन अर्ब १५ करोडको कारोबार
- चालु खाता १ खर्ब ७९ अर्ब बचतमा, कस्तो छ मुलुकको आर्थिक अवस्था ?
-
समुदायमा सम्बन्ध बढाउन स्वास्थ्य शिविर संचालन
२१ बैशाख २०८१ -
‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’
२२ बैशाख २०८१
प्रतिकृया दिनुहोस्