June 15, 2024, Saturday
१ असार २०८१, शनिबार

प्रदर्शनीमा राखिएको १० फिट लम्बाइको ६३ किलोको खुकुरी

नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा बिक्री तथा प्रदर्शनीमा राखिएको १० फिट लम्बाइको ६३ किलोको खुकुरी । उक्त खुकुरी जिल्लाको लिखु गाँउपालिका–२ का कालीगढ तुलबहादुर विश्वकर्माले बनाएका हुन् ।

Advertisement