May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

प्रदर्शनीमा राखिएको १० फिट लम्बाइको ६३ किलोको खुकुरी

नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा बिक्री तथा प्रदर्शनीमा राखिएको १० फिट लम्बाइको ६३ किलोको खुकुरी । उक्त खुकुरी जिल्लाको लिखु गाँउपालिका–२ का कालीगढ तुलबहादुर विश्वकर्माले बनाएका हुन् ।

Advertisement