Banijya News

ज्योति विकास बैंकमा पारसराज कँडेलले पाए कामू सिइओको जिम्मेवारी, शर्मा पनि असन्तुष्ट

1
1.0K Shares

काठमाडौं, १० वैशाख ।
ज्योति विकास बैंकले बैंकका नायब महाप्रबन्धक पारसराज कँडेललाई कायममुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको सेवा अवधि आगामी वैशाख १५ देखि समाप्त हुने पनि जनाएको छ । ज्ञवालीले यसअघि नै बैंकबाट राजीनामा दिइसकेका छन् । अर्को निर्णय नहुन्जेलसम्मका लागि बैंकका नायब महाप्रबन्धक कँडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ ।

कँडेललाई कामु सिइओ बनाएपछि अर्का ज्ञावालीपछिका चिप अपरेट्रिङ अफिसर शुसिल शर्मा पनि कुद्ध भएका छन् ।

1

Scroll to Top