Banijya News

आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

1
1.0K Shares

२८ जेठ काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। आज अपराह्न ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित भएको हो ।

सचिवालय बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची थियो ।  नेकपाभित्र एमसिसीलाई संसदबाट पारित गर्ने वा परिमार्जनसहित पारित गर्ने भन्ने विवाद छ।

ठक स्थगित के कारणले गरिएको हो भन्ने स्पष्ट नपारिए पनि संसद्को कार्यसूची लम्बिएका कारण सचिवालय बैठक पनि स्थगित गरिएको हुन सक्ने स्रोतले जनाएको छ । 

अर्को बैठकको मिति तोकिएको छैन । 

1

Scroll to Top