Banijya News

२६ वर्षको कलिलो उमेरमै बलिउड अभिनेत्री दिव्याको निधन

1
1.1K Shares

२९ असार, काठमाडौं ।

बलिउड अभिनेत्री, तथा गायिका दिव्या चौस्केको निधन भएको छ । केही समयदेखी  क्यान्सरसँग लडिरहेकी उनको २६ वर्षको कलिलो उमेरमा आइतबार निधन भएको हो ।

दिव्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् ।

दिव्याका भाई अमिस बर्माले फेसबुकमा  पोष्ट शेयर गर्दै दिदीको मृत्युको खबर पुष्टी गरेका छन् । दिव्याले अन्तिम पोष्ट इस्टाग्राममा पोस्ट गर्दै मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेकी छिन् ।

1

Scroll to Top