Banijya News

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

1
1.0K Shares

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको सोमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । कटरी गाउँपालिका-१ का ४७ वर्षीय ति पुरुषको रुघाखोकी, ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार राति अस्पतालमा भर्ना गरिए थियो ।
उनको सोमबार बिहान मात्र पोजिटिभ रिपोर्ट आएको थियो । उपचारकै क्रममा बेलुका उनको निधन भएको अस्पतालका मेसु डा. चुमन लाल दासले बताए ।

1

Scroll to Top