Banijya News

सुनको मुल्यमा नौ हजार ३०० रुपैयाँको वृद्धि

1
1.0K Shares

भदौ ४ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेखे वृद्धि भएको छ । यस दिन सुन तोलाको नौ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

 

1

Scroll to Top