Banijya News

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

पछिल्लो २४ घण्टामा देशभर थप ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म  कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।

कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

हाल संस्थागत आइसोलेनमा ८५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। 

1

Scroll to Top