Banijya News

पूर्वअर्थमन्त्री खतिवडा बन्ने भए अमेरिकाको राजदुत, मुख्यसचिवमा शंकरदास वैरागी नियुक्त

1
1.0K Shares


१५ असोज, काठमाण्डौ ।


सरकारले अमेरिकाको राजदूतमा पूर्वअथमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ ।
त्यस्तै, आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसअघी नै मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले आज रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
त्यस्तै, आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय भएके छ ।

1

Scroll to Top