हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडका सीईओ सुमेर शमशेर ज.ब. राणालाई बर्खास्तत गरिएको छ । सञ्चालक समितिको गत बिहीबार (बैशाख १७ गते) बसेको बैठकले सीईओ राणालाई सोही दिनबाट लागू हुने गरी बर्खास्त गरिएको अध्यक्ष कपिलकुमार ढकालले जनाएका छन् ।
हिमालयन इन्भेष्टमेण्टका सीईओ राणा बर्खास्त


