Banijya News

सिटिजन लाइफ टोखा शाखाले गर्यो २० लाख बीमादाबी भुक्तानी

1
1.1K Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीको टोखा शाखाले स्वर्गीय बीमितका आफन्तलाई २० लाख ६ हजार रुपैयाँ बराबरको बीमा रकम वितरण गरेको हो। बीमितको बाथरूममा नुहाउने क्रममा असहमयिक निधन भएको बताइएको छ। कम्पनीले समयमै र सहज प्रक्रियामार्फत् दाबी भुक्तानी गरेर बीमितका परिवारलाई राहत दिएको जनाएको छ।

1

Scroll to Top