इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । तर, उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले टक्कर दिइरहेका छन् ।
सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदिपले ४४३ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१०, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ र रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन् ।


