Banijya News

नेपाल प्रहरीका ७३ जना सई भए निरीक्षक (सूचीसहित)

1
1.1K Shares

नेपाल प्रहरीले रिक्त रहेको स्थानमा ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

बढुवा सूचीको पहिलो स्थानमा राष्ट्रिय प्ररही प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत गणेशराज जोशी रहेका छन् । उनी यो ब्याजका सिनियर हुनेछन् ।

1

Scroll to Top